Haridev Vlogs

Haridev Vlogs Motivational story, Vlog, Poetry, Shayari

नयाँ वर्ष २०८३ सालको सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ सालको सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना।

13/04/2026

सपनों को सच करने के लिए सुबह की शुरुआत मेहनत से करें।
Good morning🌻🌱

12/04/2026

बारिश🌧️ और चाय का मज्जा हि कुछ अलग है दोस्तो

12/04/2026

जब खुद को अकेला पन लगे,
तो आईने में देख लेना…
वहाँ एक ऐसा इंसान खड़ा है,
जो पूरी दुनिया से लड़ने की ताकत रखता है।
लोग साथ छोड़ सकते हैं,
पर तुम्हारी हिम्मत कभी तुम्हारा साथ नहीं छोड़ती। 💪

हरिदेब....✍️✍️

12/04/2026

एक रोचक कहानी जब मै दुबई UAE में इस शहर में आया था, तभी और अभी😱






उपसभामुखमा निर्वाचित हुन भएकी रुबीकुमारी ठाकुर जी लाई हार्दिक बधाई💐
10/04/2026

उपसभामुखमा निर्वाचित हुन भएकी रुबीकुमारी ठाकुर जी लाई हार्दिक बधाई💐

09/04/2026

वो बारिर ओर तूम

09/04/2026

जिम्मेदारीया क्या नहि कराती😕

09/04/2026

देखा एक खाब😌😌

09/04/2026

मेहनत के बिना कुछ नहीं मिलता यहाँ,
जो डटा रहे, वही जीतता जहाँ।

सिराहा जिल्ला अर्नमा गाउँपालिका नं ३ बस्ने सिकिन्दर महताे काे छोरा चार पाँच वर्षको छ हो त्यो बच्चालाई एउटा किड्नी फेल भइ...
20/11/2025

सिराहा जिल्ला अर्नमा गाउँपालिका नं ३ बस्ने सिकिन्दर महताे काे छोरा चार पाँच वर्षको छ हो त्यो बच्चालाई एउटा किड्नी फेल भइसकेछ र अर्को ७०/७२% मात्र काम गर्छ।
बच्चाको उपचार गर्न चाहिँ उहाँहरुले धेरै प्रयास गर्नुभयो तर उसको आर्थिक यति नै कमजोर भएको कारणले गर्दा हामी सबैको दायित्व बन्छ। कि उहाँलाई एउटा मानवताको रुपमा सहयोग गर्नु। त्यही भएर म सबैसँग अनुरोध गर्न चाहन्छु कि यो अभियानलाई सबैजना मिलेर सहयोग गरिदिनुहोला। धन्यवाद।

fans

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Haridev Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share