Metro Khabar

Metro Khabar Daily activity Vlog

सिराहा जिल्ला अर्नमा गाउँपालिका नं ३ बस्ने सिकिन्दर महताे काे छोरा चार पाँच वर्षको छ हो त्यो बच्चालाई एउटा किड्नी फेल भइ...
20/11/2025

सिराहा जिल्ला अर्नमा गाउँपालिका नं ३ बस्ने सिकिन्दर महताे काे छोरा चार पाँच वर्षको छ हो त्यो बच्चालाई एउटा किड्नी फेल भइसकेछ र अर्को ७०/७२% मात्र काम गर्छ।
बच्चाको उपचार गर्न चाहिँ उहाँहरुले धेरै प्रयास गर्नुभयो तर उसको आर्थिक यति नै कमजोर भएको कारणले गर्दा हामी सबैको दायित्व बन्छ। कि उहाँलाई एउटा मानवताको रुपमा सहयोग गर्नु। त्यही भएर म सबैसँग अनुरोध गर्न चाहन्छु कि यो अभियानलाई सबैजना मिलेर सहयोग गरिदिनुहोला। धन्यवाद।

fans

घटस्थापना को हार्दिक शुभकामना 🙏🔱सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरन्ये त्रयम्बिके गौरी नारायणी नमोस्तुते🙏🔱 #घटस...
22/09/2025

घटस्थापना को हार्दिक शुभकामना 🙏🔱
सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरन्ये त्रयम्बिके गौरी नारायणी नमोस्तुते🙏🔱
#घटस्थापना

🎉 Just completed level 3 and I'm so excited to continue growing as a creator on Facebook!
13/08/2025

🎉 Just completed level 3 and I'm so excited to continue growing as a creator on Facebook!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Metro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share