बाजा गाजा सहित कोटिहोममा श्याम राना लाई भब्य स्वगात
24/07/2025
पशुपतिमा प्रस्तुति दिदै श्याम राना
22/07/2025
रुदा कस्तो आसु आउछ ?
22/07/2025
पशुपति महायज्ञमा रमाउदै गायिका शान्ति शाही
21/07/2025
पशुपतिकोटिहोममा आउनुस् पुण्ड कमाउनुस् - चर्चित कलाकार बेगम नेपालि
18/07/2025
श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको उदेश्य
18/07/2025
श्रावण महिनामा बर्त बसे के हुन्छ ?
18/07/2025
भाग्यले पाको शरीर किन बर्बाद पर्ने
10/07/2025
अपानिङ अफरमा झापाको बिर्तामोडमा ६ हजारमै सोफा अफर अफर
07/07/2025
यिनी हुन् सुन्दरी सेकुवावाली भनेर चिनिने २५ वर्षीय रोजिना राई । खोटाङ घर भई हाल काठमाडौँको च्यासल दोभानमा वाबु सेकुवा घर सञ्चालन गर्दै आइरहेकी छिन्। सानै उमेरमा कलाकारितामा रुचि राख्ने रोजिना राईले अहिलेसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियो खेलिसकेकी छिन्। कलाकारितासँगै उनले आफ्नो व्यवसायलाई पनि अगाडि बढाउँदै अहिले उनको सेकुवा घरमा सेकुवा खान आउने ग्राहकलाई गीत सुनाएर समेत मनोरञ्जन दिँदै आइरहेकी छिन! विवाहको प्रस्ताव लिएर मेरो सेकुवा घरमा धेरै केटाहरू आउँछन्। सेकुवावाली रोजिना
Story & Pic Milan KC
Be the first to know and let us send you an email when Goldengate Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.