काभ्रेली समाज , जापान

  • Home
  • काभ्रेली समाज , जापान

काभ्रेली समाज , जापान Kavreli Society of Japan official page

04/06/2023
काभ्रेली समाज जापानको तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछ...
28/05/2023

काभ्रेली समाज जापानको तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछौं।

अध्यक्ष :- निरज तामाङ काभ्रेली समाज जापान परिवार

निर्वाचित पदाधिकारीहरुः-
अध्यक्षः निरज तामाङ

ब.उपाध्यक्षः छेवाङ लामा
“ : इन्द्र लामा

उपाध्यक्षः निर्मल लामा
श्याम लामा

महासचिव:-देवेन्द्र योन्जन

सचिवः सायास लामा

कोषाध्यक्षः लोप्साङ लामा

स. कोषाध्यक्षःसरोज थापा

सदस्यहरु:
सोबीन लामा
सुबास भुजेल
प्रबीन तामाङ
दिलीप लामा

संरक्षक:- गोपाल थोकर
सम्बोधन लामा
कार्साङ तामाङ

सल्लाहकार:-अखिल लामा

काभ्रेली समाज जापान परिवार

नमस्कार तथा कुशल मंगलको कामना                 सम्पूर्ण जापानवासी नेपालीहरुमा।🙏 यो बिसम परिस्थितिमा हामी हाम्रो र हाम्रो ...
03/05/2023

नमस्कार तथा कुशल मंगलको कामना
सम्पूर्ण जापानवासी नेपालीहरुमा।🙏
यो बिसम परिस्थितिमा हामी हाम्रो र हाम्रो परिवारको ख्याल गर्दै आइरहेका छौ र अब पनि गर्नेनै छौ।
संसार भरी माहामारीको रूपमा फैलीएको कोरोनाको कारण कार्यकाल सकिएता पनी बेलैमा अधिवेशन गर्न नसकिएको कुरा हजूरहरू माझ अवगत गराऊदै क्षमा प्रार्थी छौ र अब सबै ठीक हूदैआएको हुनाले छीटो भन्दा छीटो यस महीना मे २८का दिन आइतबार अधिवेशन गरीने हुनाले सम्पूर्णजापानवासी काभ्रेलिहरु माझ उपस्थित भई साथ र सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ!!!
योरोसिकु ओनेगैसिमासु.

काभ्रेली समाज जापान परिवार

Address


Website

Alerts

Be the first to know and let us send you an email when काभ्रेली समाज , जापान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share