Chandra

Chandra Name of a variety of figures in Hindu mythology, including an asura and the king Suryavanshi.

04/06/2025

सामान्य मानव हु भन्न
कसैले घोषणा गर्दिनु पर्ने रे...

07/05/2025

कुश्मा, पर्वत

13/04/2025

नव वर्ष २०८२ को हार्दिक शुभ-कामना…

24/03/2025

के-के हो ?
के-के

अहिले यस्तो चलन आको छ सचेत रहनुहोला...
23/03/2025

अहिले यस्तो चलन आको छ
सचेत रहनुहोला...

18/03/2025

शत्रुहरुको सधै सम्मान गर्नुहोस उनिहरु तपाईका नोकर हुन
किनकि सधै तपाईको चिन्तामा हुन्छन...

07/01/2025

हल्लायो त राम्रोसँग

आकाशतिर फर्केर हेर्दा...
03/01/2025

आकाशतिर फर्केर हेर्दा...

26/12/2024

साथी भन्ने २ प्रकारका हुन्छन रे हो ?
एउटा उखु जस्ता, अर्काे चप्पल जस्ता

बाईक चोरी भएको सूचना जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका ३ शान्ति मार्ग ठुलोभर्‍याङ यातायात कार्यलय नजिकै फेवा डिजिटल सो...
11/12/2024

बाईक चोरी भएको सूचना

जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका ३ शान्ति मार्ग ठुलोभर्‍याङ यातायात कार्यलय नजिकै फेवा डिजिटल सोलुशनको सटर अगाडीबाट मिति २०८१-०८-२४ गते बा. प्र. ०२ ०४५प ५७५० नम्बरको
कालो र रातो रँगको, अगाडी गणेश भगवानको लोगोमा रातो रंग र पछाडी गोर्खा हेडमा सेतो रंग भएकाे (150 pulsar) बाईक साझ करिब १७:१० देखि १७:५० सम्मको समयमा चोरी भएको हुदा मोटरसाईकल वर्कशप, सेकेण्ड हेण्ड पाट्स पाउने ठाउ, सेकेण्ड हेण्ड बाईक सोरुम का साथीभाई, ट्राफिक प्रहरी लगायत मेरा निकटम सबै सबैमा फेरी पनि अनुरोध गर्दछु ।

सम्पर्क : Nepal police 100 / Traffic police: 103
मेरो मोवाईल नं : ९८५७६५५०४५ 985-7655045

नोटः मलाई चिन्ने नचिन्ने जो कोहीले पनि मेरो बाईक भुलबस तथा अतिआवश्यक परेर लानु भएको थियो भने पनि फिर्ता गर्ने जो कोहीलाई उचित सम्मान गर्नेछु ।

पृथिवी राजमार्गको बाटो...
16/10/2024

पृथिवी राजमार्गको बाटो...

पोखरा पृथिवी चोक ...
16/10/2024

पोखरा पृथिवी चोक ...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Chandra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share