Insight Nepse

  • Home
  • Insight Nepse

Insight Nepse From Basic To Insight
Authentic Update

Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि आज २८ गतेबाट  IPO निष्कासन गर्ने भएको छ।
11/06/2026

Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि आज २८ गतेबाट IPO निष्कासन गर्ने भएको छ।

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासन गरेको आज अन्तिम दिन, चाँडै apply गर्नुहोस।
10/06/2026

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासन गरेको आज अन्तिम दिन,
चाँडै apply गर्नुहोस।

Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि यहि जेष्ठ २८ गतेबाट  IPO निष्कासन गर्ने भएको छ।
09/06/2026

Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि यहि जेष्ठ २८ गतेबाट IPO निष्कासन गर्ने भएको छ।

आज नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ।NEPSE 2,733.59 बिन्दुमा बन्द, 1.54 अंकले घटेको (−0.05%)  ...
09/06/2026

आज नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ।
NEPSE 2,733.59 बिन्दुमा बन्द,
1.54 अंकले घटेको (−0.05%)

08/06/2026

जेठ २८ गतेदेखि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड ले असार २ गतेसम्म General public कालागि IPO निष्कासन गर्दैछ।


08/06/2026

Good morning🌄
आज बजार कतातिर जाला?

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासन गरेको आज तेस्राे दिन ।
07/06/2026

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासन गरेको आज तेस्राे दिन ।

आज नेप्से परिसूचक सामान्य उतारचढावका बीच अन्ततः घटेर बन्द भएको छ। कारोबार सुरुमा बढ्ने संकेत देखिए पनि अन्तिम समयमा बिक्...
05/06/2026

आज नेप्से परिसूचक सामान्य उतारचढावका बीच अन्ततः घटेर बन्द भएको छ। कारोबार सुरुमा बढ्ने संकेत देखिए पनि अन्तिम समयमा बिक्री दबाब बढ्दा बजार तल झरेको हो।

05/06/2026

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

आज NEPSE Index १३.४६ अंकले घट्दै २,७६६.७८ मा बन्द भएको छ। बजारमा गिरावटको दबाब देखिँदा अधिकांश सेक्टर राताम्मे देखिएका छ...
04/06/2026

आज NEPSE Index १३.४६ अंकले घट्दै २,७६६.७८ मा बन्द भएको छ। बजारमा गिरावटको दबाब देखिँदा अधिकांश सेक्टर राताम्मे देखिएका छन्।
🔻 घट्ने कम्पनी: २२७
🟢 बढ्ने कम्पनी: ११४
⚖️ स्थिर: १२
दिनभर उतारचढाव भए पनि अन्त्यतिर बजार झन् तल झरेको देखियो।

Address

Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Insight Nepse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share