Yub Raj Ghimire

Yub Raj Ghimire " युबराज घिमिरे पेज म हजुर हरु लाइ स्वागत छ" तपाईहरुको साथ २४ घन्टा
हामी निरन्तर �
(1)

09/09/2025

पशुपतिनाथ ज*लाउन गइरहेका छन् भन्ने समाचार आएको छ। पशुपतिनाथ ज*लाउन जाने Gen -Z हुन सक्दैन त्यसैले त्यहाँ वरिपरिका साथीहरुले पशुपतिनाथलाई बचाउनु होला ।।

09/09/2025

साथीहरू देश रोइरहेको अवस्थामा मैले केही दिनको लागि पोस्ट नगर्ने भएको छु ल।

रामपुर पाल्पा
08/09/2025

रामपुर पाल्पा

08/09/2025

साथीहरू के हजुरको फेसबुक चल्यो त ?

08/09/2025

Gen Z घाईतेहरूलाई र'गतको अ'त्यन्तै अ'भाव रहेको बताईएको छ, र'क्तदाताहरू छिटै अ'स्पताल पुग्नुहोला।

08/09/2025

हाम्रो देश उज्यालोमा जान्छ भनेको त अँधेरोतिर धक्लिँदै छ है।

08/09/2025

छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्यो है।

08/09/2025

सरकार कता हुनुहुन्छ बत्ती बालेर खोज्नुपर्यो है।

08/09/2025

News हेर्दा पनि मनै श्रि*ङ्ग हुन्छ है।

08/09/2025

हाम्रो देश कता जाँदैछ साथीहरू

08/09/2025

तिम्रा छोरा गाडीमा हामी भनी खाडीमा कस्तो 🤩

08/09/2025

बिहे गरेर लाएको श्रीमति लाइ त ओडा मा लगेर दर्ता गर्नु पर्छ अरु केकुरा गर्ने ।

Address

Moon Flower City Gate 2 Lulu Staff City United Arab Emirates
Abu Dhabi
UNITED ARAB EMIRATES, 00000

Telephone

+9779846176711

Website

https://www.youtube.com/@YubrajGhimireOfficial

Alerts

Be the first to know and let us send you an email when Yub Raj Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category