दुर्गा प्रसाईं खबर

दुर्गा प्रसाईं खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दुर्गा प्रसाईं खबर, Media/News Company, Dubai, Abu Dhabi.
(1)

09/12/2024

जनताको नेता हो नि रबिदाई!

19/11/2024

दुर्गा प्रसाइ फेरि पक्राउ परेका छन , थप बिबरण केहि बेरमा

29/10/2024

Kp Oli सरकार बिरुद्ध Durga Prasai को अर्को बिद्रोह सुरु, इटहरी मा पर्साइको शक्ति प्रदर्शन

28/10/2024

Durga parsai pakdine re feri

समर्थकहरु सडकमा हुनु ठिकै होसांसद त जनताको प्रतिनिधी हुनुपर्ने हो,  होईन र  ?कि पार्टि सभापतीको पिछलग्गु ? पार्टि सभापती...
24/10/2024

समर्थकहरु सडकमा हुनु ठिकै हो
सांसद त जनताको प्रतिनिधी हुनुपर्ने हो, होईन र ?
कि पार्टि सभापतीको पिछलग्गु ? पार्टि सभापती संगठित अपराध र सहकारी रकम अपचलन मुद्दामा हिरासतमा हुँदा भएभरका सांसद आन्दोलनमा होमिनु ठिक होला र ? यस्तो त खराब भनिएका पुराना पार्टिमा पनि थिएन । सभापती अदालतको आदेस बमोजिम हिरासतमा, पार्टिको भएभरको शक्ती त्यसैको बिरोधमा सडकमा , के आजको नेपालको समस्या रबि जी हिरासतमा रहनु मात्र हो, अरु सबै जनताका मुद्दा समाधान भैसकेका हुन र ? समर्थकहरु सडकमा हुनु ठिकै होला, तर सबै सांसद, पार्टि पदाधिकारी सडकमा लम्पसार त अलि सुहाएन कि ? यसरी त सम्मानित अदालत प्रतिको बिष्वास स्वाहा हुने मात्र होईन, सहकारी पिडितले न्याय पाउने भन्ने कुरा पनि आकाशको फल आँखातरी मर मात्रै हुन्छ ।

म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु ।  म झापा आफ्नै निवासमा छु । अदालतले अनुसन्धानका लागी म्याद...
21/10/2024

म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु । म झापा आफ्नै निवासमा छु । अदालतले अनुसन्धानका लागी म्याद थपिसकेपछी भिडले सत्य असत्य छुट्टाउने होईन । सम्मानित अदालतको आदेशलाई कुरौं , सबैलाई अबिस्वास गरेर पनी त भएन । दोषी कोहि उम्कनु हुँदैन , निर्दोष फस्नु हुँदैन ।

भोलि बिहान ११ बजे दुर्गा प्रसाई पोखरा जादै!!
20/10/2024

भोलि बिहान ११ बजे दुर्गा प्रसाई पोखरा जादै!!

19/10/2024

रबिलाइ भेट्न दुर्गा प्रसाईं पोखरा जाँदै ।

19/10/2024

रबि लामिछाने को समर्थक ले सुरु गरे आन्दोलन ।

18/10/2024

रवी लामिछानेलाई यसरी प क्राउ गरियो, पोखरा लैजानुअघि यो गो प्य भिडियो रेकर्ड

आज शुक्रबार घरमै बसेर मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏
06/09/2024

आज शुक्रबार घरमै बसेर मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏

क्रिकेट मोह:कीर्तिपुरमा भइरहेको विश्व क्रिकेट लिग टू क्रिकेटमा नेपाल र यूएईबीच खेल जारी छ। क्रिकेट हेर्न रंगशाला पुगेका ...
16/03/2023

क्रिकेट मोह:
कीर्तिपुरमा भइरहेको विश्व क्रिकेट लिग टू क्रिकेटमा नेपाल र यूएईबीच खेल जारी छ। क्रिकेट हेर्न रंगशाला पुगेका नेपाली दर्शकको भीड।
तस्वीर : क्यान

Address

Dubai
Abu Dhabi

Telephone

+9779867574705

Website

Alerts

Be the first to know and let us send you an email when दुर्गा प्रसाईं खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share