27/08/2026
🚨 तत्काल खोजी तथा उद्धारका लागि हार्दिक अपिल 🙏
सम्पर्कविहीन हुनुहुने व्यक्ति:
• लिला अधिकारी रिजाल
📍 स्थान: बेत्रावती बजार, नुवाकोट
बेत्रावती बजारबाट हिजो देखि हालसम्म सम्पर्कविहीन हुनुहुन्छ। उहाँको अवस्था थाहा हुन नसक्दा उहाको लगायत परिवार तथा आफन्तजन चिन्तित छौ । 🙏
कसैले उहाँलाई देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने कृपया तुरुन्त जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
Routine of Nepal banda B***n
Binay Adhikari