रमाइलो भिडियो/Ramailo Video

रमाइलो भिडियो/Ramailo Video Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रमाइलो भिडियो/Ramailo Video, Digital creator, Abu Dhabi, Abu Dhabi.

हजुरलाई हाम्रो फेसबुक पेजमा स्वागत छ,
सफलताको हर उचाईमा तपाईंको नाम हुन्छ। तपाईंको हर पाइलामा यो दुनियाँको सलाम हुन्छ। हिम्मतले मुस्किल समयको सामना गर्नु साथी, एक दिन समय पनि तपाईंको गुलाम हुन्छ 🙏

  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्...
09/09/2025

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

झोलेहरुका बा का घर को अबस्था🤣अब एऊटा हातमा चप्पल र अर्को हातले मृगौला समाऊदै बिदेश भाग्ने तयारीमा ओली बा😁
09/09/2025

झोलेहरुका बा का घर को अबस्था🤣

अब एऊटा हातमा चप्पल र अर्को हातले मृगौला समाऊदै बिदेश भाग्ने तयारीमा ओली बा😁

अब हिल्टन होटेल नि स्वाह!!
09/09/2025

अब हिल्टन होटेल नि स्वाह!!


09/09/2025

जेन जि युवाहरुले नक्खु कारागारबाट रबि लामिछानेलाइ निकाल्ने तयारी गरेको छ 💪

09/09/2025

Breaking News: अहिले त्रिभुवन अन्तरास्ट्रिय एर्पोर्ट बन्द भएको छ।
This is Called Gen Z Power

जनता जागे पछि अब कसैको केही लाग्दैन ।अहिले जेन जि हरुले सबै नेताको घर तोडफोड गर्दै घरमा लुकाएर राखेको घुसको पैसा निकाल्द...
09/09/2025

जनता जागे पछि अब कसैको केही लाग्दैन ।
अहिले जेन जि हरुले सबै नेताको घर तोडफोड गर्दै घरमा लुकाएर राखेको घुसको पैसा निकाल्दै सडकमा फ्याल्दै गरेको छ।

09/09/2025

देश तब मात्रै सुरक्षित हुन्छ,
जब प्रहरी जनताको साथमा हुन्छ।
नभए प्रहरीकै गोलि खाएर युवा सबै मर्नेछन्😭😔

09/09/2025

अजै छाडेनन् गोलि हान्न😡
केपी ओली निवास बालकोट क्षेत्रमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।😭😥

09/09/2025

नेपाल सरकारको पुर्व गृहमन्त्री रमेश लेखकको घरमा युवाहरुले आग'लागी गरेका छन्।

आर्जु राणा देउवाको लगानी रहेको ललितपुर स्थित युलेन्स स्कुलमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने त्यहाँ रहेका दर्जनौँ गाड...
09/09/2025

आर्जु राणा देउवाको लगानी रहेको ललितपुर स्थित युलेन्स स्कुलमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने त्यहाँ रहेका दर्जनौँ गाडीहरू समेत जलेका छन् ।





शहिद घोषणा गर्नु पर्दैन !५-१० लाख दिनु पर्दैन !१ लास को बदला मा १ नेताको ज्यान चाहियो  हिसाब  बराबर 🙏💔🤬
09/09/2025

शहिद घोषणा गर्नु पर्दैन !
५-१० लाख दिनु पर्दैन !
१ लास को बदला मा १ नेताको
ज्यान चाहियो हिसाब बराबर 🙏💔🤬


प्रधानमन्त्री केपी शर्मा ओलीको घर रहेको भक्तपुरको बालकोटमा पनि युवाहरूले प्रद'र्शन गरिरहेका छन्।अब gen z हरुले कुनै पनि ...
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीको घर रहेको भक्तपुरको बालकोटमा पनि युवाहरूले प्रद'र्शन गरिरहेका छन्।
अब gen z हरुले कुनै पनि नेतालाई छोड्ने वाला छैन्। enough is enough 😠

Address

Abu Dhabi
Abu Dhabi
00000

Website

Alerts

Be the first to know and let us send you an email when रमाइलो भिडियो/Ramailo Video posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share