Subash Pariyar - Reels

Subash Pariyar - Reels सबैलाई धन्यवाद || सस्क्राईब गरि जोडिनुहोला🇳🇵🇶🇦🇰🇼🇦🇪 https://youtube.com/?si=RzdBLn1n903lb3j3

" तपाईंहरुको अमेरिकी सपनाहरुको सहयात्री "
� we are provide only diversity visa news (DV) .
� You can also remember us for the rest of the process after the DV.
� when you have selected on DV contact us for free council.

🙏❣️
26/03/2026

🙏❣️

🌼 सादगीमै महानता 🌼
आजको यो मन छुने तस्बिरमा देखिनुहुन्छ महावीर पुन — चुनाव जितेर मन्त्री बन्ने तयारीमा हुनुहुन्छ, तर व्यवहार भने उही पुरानो सरल र नम्र।
शपथ ग्रहणको तयारी चलिरहेको बेला आफ्नै जुत्ता आफैं मर्मत गर्दै…
यो केवल जुत्ता मर्मत होइन, यो त उहाँको सोच, संस्कार र जीवनशैलीको प्रतिबिम्ब हो।
👉 पद ठूलो भए पनि अहंकार छैन
👉 जिम्मेवारी बढे पनि जमिन छोड्नु भएको छैन
👉 सादगी नै उहाँको असली पहिचान हो
यस्ता नेताले नै देश बदल्न सक्छन् भन्ने आशा जगाउँछ ❤️
मनैदेखि सम्मान छ यस्तो व्यक्तित्वप्रति 🙏

24/03/2026

म पिडित हु भनी उजुरी दिने नै पिडक परे के बिचित्र भाको नेपालमा 🤣

22/03/2026

मेरो हासो🤣 नै रोकिएन पण्डित ज्युलाई धन्यवाद 🙏

21/03/2026

यो मान्छे कहिले निस्क्यो जेलबाट 🤣

20/03/2026

नेपालको मौसम आजको अत्यधिक हावाहुरी र असिना पानी परेको छ सबै जना सुरक्षित रहनुहोला ।🌧️🌨️

20/03/2026

रबि लामिछाने को यो भासण जति सुनेपनी सुनी रहु हुन्छ, अब काम यसरी नै तीब्र गतिमा अगाडि बढोस् शुभकामना 🌸

09/03/2026
26/02/2026

🤣

22/02/2026

fans

Address

Abu Dhabi
Kuwait City

Alerts

Be the first to know and let us send you an email when Subash Pariyar - Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subash Pariyar - Reels:

Shortcuts

Share