Sauraha Times

Sauraha Times सूचनाको सहयात्री सौराहा टाईम्स SAURAHA TIMES
YOUTUB : https://www.youtube.com/

27/08/2025

रुवी साहको ज्या’न लिएर सुड्केसमा प्याक गरेर सडक छेउमा लगेर छोड्ने आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आ'गो ल'गा'उनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेका छन् । सो भिडियोमा उनले रुवीको ह! त्या आफूले नै गरेको स्वीकार गरेका छन् ।

उहाँलाई उच्च सम्मान छ: "५०० दिन पूरा भयो - अहिले सम्म २ लाख ३० हजार भन्दा धेरै किताब बेचियो। करिब १२ करोड रुपैयाँ (खर्च ...
22/08/2025

उहाँलाई उच्च सम्मान छ:

"५०० दिन पूरा भयो - अहिले सम्म २ लाख ३० हजार भन्दा धेरै किताब बेचियो। करिब १२ करोड रुपैयाँ (खर्च कटाएर) बच्यो । त्यहि पैसाले बीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मशिनहरु पनि थपेको हो। अहिले कारखाना राम्रै संग चलेको छ र ४० जना भाई बहिनीहरुले काम गरिरहेका छन्। केहि औजारहरुको उत्पादन सुरु भैसकेको छ।" 🙏❤️

उपसभामुख इन्दिरा अमेरिकामा सम्मानित 😯अमेरिकाको बोस्टन सिटी काउन्सिलले नेपालको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरल...
22/08/2025

उपसभामुख इन्दिरा अमेरिकामा सम्मानित 😯

अमेरिकाको बोस्टन सिटी काउन्सिलले नेपालको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई विशेष सम्मान दिएको छ।
उनले १८ वर्षको उमेरदेखि प्रहरी हिरासतमा परेका अभिभावकका बालबालिकालाई आश्रय, शिक्षा र पालनपोषण गर्दै आएकी छन्।
सन् १९९० देखि उनको निःस्वार्थ सेवाले हजारौं बालबालिकाको जीवनमा नयाँ आशा जगाएको भन्दै अमेरिकामा यो सम्मान गरिएको हो। 🙏

नेपाली चलचित्र उद्योगकी एक चर्चित र बहुप्रशंसित अभिनेत्री प्रकृति श्रेष्ठ आमा बनेकी छिन् । विगत एक दशकभन्दा पनि लामो समय...
18/05/2025

नेपाली चलचित्र उद्योगकी एक चर्चित र बहुप्रशंसित अभिनेत्री प्रकृति श्रेष्ठ आमा बनेकी छिन् । विगत एक दशकभन्दा पनि लामो समयदेखि अष्ट्रेलियामा रहेकी उनले आज बिहान पहिलो सन्तानकारुपमा पुत्रीलाभ गरेकी हुन् ।
मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी उनले “होस्टेल” (२०१३) नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। यो फिल्मबाटै उनले युवा दर्शकहरूमा लोकप्रियता कमाएकी थिइन्।

Energetic performance 🔥🔥 live at Hyatt ground, Kathmandu ❤️
18/05/2025

Energetic performance 🔥🔥 live at Hyatt ground, Kathmandu ❤️

18/05/2025

Wow😍 energetic performance by Nora fatehi in Nepal 🇳🇵 Nora Fatehi

नोरा फतेहीले काठमाडौं हिट बनाइन्! 🔥बलिउड डान्स क्वीन नोरा फतेही आइतबार राति काठमाडौंमा स्टेजमा देखिइन्, जहाँ उनले धमाकेद...
18/05/2025

नोरा फतेहीले काठमाडौं हिट बनाइन्! 🔥

बलिउड डान्स क्वीन नोरा फतेही आइतबार राति काठमाडौंमा स्टेजमा देखिइन्, जहाँ उनले धमाकेदार प्रस्तुति दिँदै दर्शकलाई झुमाइन्। ३ करोड खर्चेर ल्याइएकी नोराको ग्ल्यामर र एनर्जीले माहोल नै ततायो! 💃✨

तपाईंले हेर्नुभयो?
Reaction👇 कमेन्टमा लेख्नुहोस्!




नेपाली मोडल तथा डान्सर गौरव सिटौला हिजोको कन्सर्टमा बलिउडकी चर्चित मोडल नोरा फतेहीसँग गरिएको नृत्य प्रस्तुतीले दर्शकको म...
18/05/2025

नेपाली मोडल तथा डान्सर गौरव सिटौला हिजोको कन्सर्टमा बलिउडकी चर्चित मोडल नोरा फतेहीसँग गरिएको नृत्य प्रस्तुतीले दर्शकको मन जित्न सफल भए। नोरा फतेहीले समेत गौरवको नृत्यको खुलेर तारिफ गरिन् र उनले गौरवलाई सुरुदेखि नै आफ्ना गीतहरूमा नाच्दै गरेको हेर्दै आएको बताएकी थिइन् ।

बलिउड अभिनेत्री नोरा फतेहीले भ्वाइस अफ नेपालको विजेता प्रोसेस पाण्डेलाई अंगालो मारेको दृश्य निकै चर्चित बनेको छ। नोराको ...
18/05/2025

बलिउड अभिनेत्री नोरा फतेहीले भ्वाइस अफ नेपालको विजेता प्रोसेस पाण्डेलाई अंगालो मारेको दृश्य निकै चर्चित बनेको छ। नोराको अँगालोमा रहेको क्षणको क्लिप आफ्नो टिकटकमा राखेर प्रोसेस पाण्डेले लेखेका छन्, ‘के चाहियो र यो भन्दा!’

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खु'कुरी प्रहारबाट चारजना घाइते भएका छन् । काङ्ग्र...
18/05/2025

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खु'कुरी प्रहारबाट चारजना घाइते भएका छन् । काङ्ग्रेसका दुई गुटबीचको विवादले उक्त घ'टना भएको हो ।

भारतीय प्रहरीले हरियाणाको हिसारमा बस्ने चर्चित ट्राभल भ्लगर ज्योति मल्होत्रालाई पाकिस्तानका लागि जासुसी गरेको आरोपमा प'क...
18/05/2025

भारतीय प्रहरीले हरियाणाको हिसारमा बस्ने चर्चित ट्राभल भ्लगर ज्योति मल्होत्रालाई पाकिस्तानका लागि जासुसी गरेको आरोपमा प'क्राउ गरेको छ।

17/05/2025

नोरालाई यी नेपाली युवाले झ्याप्पै अंगालो हाले😍

Address

Abu Dhabi

Telephone

+971555649604

Website

Alerts

Be the first to know and let us send you an email when Sauraha Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sauraha Times:

Share