Dharan Online News

Dharan Online News Dharan Online Media Dharan Online News (DON) is nepali online news portal which is providing daily latest and true news, entertainment, music fashion etc.
(1)

We provide you along with the breaking news and entertaining videos straight from the entertainment industry. For more details visit our website: www.donnepal.com

08/11/2025

महिला पुरुष बराबरी कसरि ?
महिलाले धेरै विभेद गर्छन पुरुषलाइ
एक लाख कमाउने महिलाले २० हजार कमाउने पुरुषसंग बिहे गर्दैनन् 🙏👍

07/11/2025

आफ्नो क्षमता देखाएर दुख गरेर खानु पर्छ
अरुलाई ठ गेर अनि स ताएर खाने होइन 🙏👍

07/11/2025

डियर महिलाहरु ! तिमीहरु
बिस्तारै बोल्छौ त्यसैले कसैले सुन्दैन
चर्को बोलौ ढुंगाले नि सुन्छ
हिँ सा नगरौ, हिँ सा बिरुद्ध बोलौ 👌👍

07/11/2025

प्रचण्ड र माधब नेपाल मिल्दा पनि
एक सिट पनि आउदैन पो भन्छन त यी बा
आउदो चुनावमा यस्तै भैदियो भने त
यी बा पो ज्योतिष कहलाउछन जस्तो छ 🤪😂

07/11/2025

जुन केटीलाई १० जना केटासंग बोलेर हिड्ने बानि परेको हुन्छ नि त्यसले एउटा केटासंग जिन्दगि बिताउन सक्दैन

07/11/2025

यदि तपाइको जीवनमा मित्र भन्दा
श त्रु धेरै छन् भने खुशी हुनुहोस
किनभने सबै मित्र छन् भन्ने भ्रम भयो भने
हामी लापारबाही हुन्छौ, सतर्क हुदैनौ 🙏👍

06/11/2025

तपाइको खुशी तपाइँ आफैले नै गुमाई राख्नु भएको हुन्छ ❤️🙏👍

06/11/2025

यो अर्काको बुडा मन पराउनु
यो अर्काको बुडी मन पराउनु भनेको चाही
नदुखेको टाउको दुखाउनु मात्र हो
साढे सातको दशाले छोएछ भन्दा हुन्छ 🙏👍

06/11/2025

तपाइको बिना अनुमति तपाइलाइ कसैले पनि हेप्दैन
आफ्नो पर्सोनालिटी मेन्टेन गर्नुहोस तपाइलाइ कसैले हेप्ने छैन

06/11/2025

सहनै गाह्रो भएपछी हो मान्छेले मान्छेलाई त्याग्ने 👍
यदि मायाको बदला माया मिल्थ्यो भने
संसारको भाग्यमानी व्यक्ति हुन्थे होला

06/11/2025

इज्जत सबैको गर्छु, त्यो मेरो
बाबाआमाले दिनु भएको सस्कार हो 👍
भरोसा कसै माथि गर्दिन
यो मेरो जिन्दगीको भोगाइ हो 🙏

05/11/2025

ऋण नहुने मान्छेले पैसा कमाउन सक्दैन
शत्रु नहुने मान्छेले प्रगति गर्न सक्दैन

Address

Tourist Club
Abu Dhabi
00000

Website

Alerts

Be the first to know and let us send you an email when Dharan Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharan Online News:

Share