Yub Raj Ghimire

Yub Raj Ghimire सादा जिबन उच्च बिचार “ बाच र बाच्न देउ “ 🙏
Yub Raj Ghimire पेज मा स्वागत छ🙏
like, comment,share गर्न नबिर्सनु होला ।
(6)

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा आफूले परम्परागत तामझाम र भीआईपी संस्कृति नस्वीका...
28/12/2025

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा आफूले परम्परागत तामझाम र भीआईपी संस्कृति नस्वीकार्ने घो*षणा गरेका छन्। उनले भनेका छन्, ‘प्रमुख अतिथि हुँदैन। खादा, माला, अबीर, फुलगुच्छ हुँदैन। बाहिर उभिएर स्वागत गर्न पाइँदैन। आसन ग्रहण हुँदैन। समय मिले म खुसुक्क हलमा छिर्छु। तोकेको सिटमा बस्छु। बोल्न भनिए ५ मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न।’

ऊर्जामन्त्री कुलमान घिसिंग भन्छन् संभब भए सबै एकै ठाउ मिलेरा जाने हो, नभए कार्यगत एकता गरेर भएपनी संगै अगाड़ी बढ़ने हो  ...
28/12/2025

ऊर्जामन्त्री कुलमान घिसिंग भन्छन् संभब भए सबै एकै ठाउ मिलेरा जाने हो, नभए कार्यगत एकता गरेर भएपनी संगै अगाड़ी बढ़ने हो ***nshah

रास्वपाकी चर्चित नेतृ Toshima Karki   भन्छिन्, 'Reformation 😊 अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ। 🔔देशले काँ*चुली ...
28/12/2025

रास्वपाकी चर्चित नेतृ Toshima Karki भन्छिन्, 'Reformation 😊
अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ। 🔔देशले काँ*चुली फेर्नेछ। फेरी पनि सम्पूर्ण रा*ष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दछु। आउनुस् शान्त भद्र "निलो क्रा*न्ति" मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ। अबको आशा -- रास्वपा ❤️😲😲

रास्वपा चर्चित नेता शिशिर खनाल भन्छ्न रविले त्या*ग गरेर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै उनको महानता हो ❤️🙏💐...
28/12/2025

रास्वपा चर्चित नेता शिशिर खनाल भन्छ्न रविले त्या*ग गरेर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै उनको महानता हो ❤️🙏💐 ***nshah

रास्वपा चर्चित नेता गणेश पराजुली भन्छन्  बालेन रास्वपाको झण्डामुनि आएपछि पुराना दल झस्किए  ❤️🙏💐        ***nshah
28/12/2025

रास्वपा चर्चित नेता गणेश पराजुली भन्छन् बालेन रास्वपाको झण्डामुनि आएपछि पुराना दल झस्किए ❤️🙏💐 ***nshah

“रवि लामिछानेको खोजीमा आएका अपा*ङ्गता भएका एक व्यक्ति सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रासोपा) केन्द्रीय कार्यालय पुगे। ...
28/12/2025

“रवि लामिछानेको खोजीमा आएका अपा*ङ्गता भएका एक व्यक्ति सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रासोपा) केन्द्रीय कार्यालय पुगे। हंगामाको बीचमा पार्टीका नेता डिपी अर्यालले ‘सभापतिसँग अनिवार्य भेट गराइदिन्छु’ भनेर दृढ वाचा गर्नुभयो।”💐❤️💐🙏

उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।
28/12/2025

उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।

बाघहरुलाई कसैले पनी सक्दैन ल!😘😘 ***nshah  😲😲
28/12/2025

बाघहरुलाई कसैले पनी सक्दैन ल!😘😘
***nshah 😲😲

28/12/2025

पम्फा भुसाल पनि फाल्गुन २१ को चुनाव नलड्ने भएकी छन् ।

एमालेका चर्चित नेता Gokul Baskota  लेख्छ्न रवि -वालेन मिलेछन।अब कुलमान-प्रचण्ड बाँकी रहे जस्तो देखियो।त्यो पनि होला झै ल...
28/12/2025

एमालेका चर्चित नेता Gokul Baskota लेख्छ्न रवि -वालेन मिलेछन।अब कुलमान-प्रचण्ड बाँकी रहे जस्तो देखियो।त्यो पनि होला झै लाग्छ। 🤣🙏

28/12/2025

B***n साह रा स्व पा केन्द्रीय कार्यालयमा कहिले प्रवेस गर्लान्? माहोल कस्तो बन्ला?🤔

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।🙏❤️पलाञ्चोक भगवती माता की जय!! 🙏❤️🌺
28/12/2025

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।🙏❤️
पलाञ्चोक भगवती माता की जय!! 🙏❤️🌺

Address

Syangja Chapakot 8
Abu Dhabi
33814

Alerts

Be the first to know and let us send you an email when Yub Raj Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yub Raj Ghimire:

Share

Category