shanti baral

shanti baral हेर्ने नजर र सोच्ने मन सफा हुनुपर्छ दुनियाँले खराब छस भन्दैमा केही फरक पर्दैन ।��
मेरा पोस्टहरू मनपर्छ भने फलो गर्नुहोला।,
(2)

29/07/2025

तिम्रो message आउँछ कि भनेर कुरिरहे तर
3 चोटि पिसाब आयो तिम्रो message आउदै आएन माया🤪

29/07/2025

गर्नु छैन भो कसैको चासो यसै ठिक छ मलाई
के हास्नु र देखावटी हासो यसै ठिक छ मलाई !!
दुःख आफ्नै सुख आफ्नै जीवन पनि आफ्नै
पोख्नु छैन कसैसँग गुनासो यसै ठिक छ मलाई !!✍️ Follower HighLight

29/07/2025

लुडो खेल्दा 99 बाट डसेर 2 पुराउने सर्पलाई नि नागपञ्चमीको शुभकामना। 😀

आज श्रावण शुक्ल पञ्चमी,धर्तीका रक्षक, पातालका देव,नागराजहरूको पूजा गरिन्छ —वासुकी, शेषनाग, अनन्त, तक्षक, कर्कोटक, पद्म, ...
29/07/2025

आज श्रावण शुक्ल पञ्चमी,
धर्तीका रक्षक, पातालका देव,
नागराजहरूको पूजा गरिन्छ —
वासुकी, शेषनाग, अनन्त, तक्षक, कर्कोटक, पद्म, महापद्म जस्ता दिव्य नागहरूको।

शिवजीको गला सजाउने नाग होस् वा विष्णुको शय्या बन्ने शेषनाग —
संसारको सन्तुलनमा नागहरूको भूमिका अतुलनीय छ।

🙏 यस पावन दिन,
नागदेवताको कृपा सधैं तपाईंको जीवनमा रहोस्।
सन्तान सुख, आरोग्य, धन–धान्य र घरमा शान्ति फैलियोस्।

🪔 दूध, अक्षता, दूबो, फूल र श्रद्धाको साथ,
आज हामी पूजा गर्छौं उनै दिव्य शक्तिहरूलाई,
जसले धर्तीलाई सम्हालेर राखेका छन्।

28/07/2025

आलु लाईअङ्ग्रेजी मा Potato भनिन्छ
भने आलू जस्ता मान्छेलाई के भनिन्छ साथीहरू 🤔😁

28/07/2025

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ
दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा
सम्बन्धले सधै साथ दिन्छ !! Follower HighLight

🙏आज श्रावण महिनाको दोस्रो सोमबार आउनुहोस् श्री पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् श्री पशुपतिनाथ ले हामी सबै को कल्याण ग...
28/07/2025

🙏आज श्रावण महिनाको दोस्रो सोमबार आउनुहोस् श्री पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् श्री पशुपतिनाथ ले हामी सबै को कल्याण गरून् जय सम्भो🙏

~ हामी घर बदल्छौं, कपडा बदल्छौं, साथी बदल्छौं... तर पनि चिन्तित रहन्छौं किनकि हामी आफुलाई बदल्दैनौ...जिन्दगी भर एउटै भुल...
27/07/2025

~ हामी घर बदल्छौं, कपडा बदल्छौं, साथी बदल्छौं... तर पनि चिन्तित रहन्छौं किनकि हामी आफुलाई बदल्दैनौ...जिन्दगी भर एउटै भुल गरिरहन्छौं धुलो अनुहारमा छ हामी ऐना सफा गरिरहन्छौं।..~~✍️✍️😁 गाइजहरू सभ्य भाषामा कमेन्ट गर्नुहोला शुभ रात्री

27/07/2025

पोस्ट गर्नु मेरो अधिकार हो
प्रशंसा गर्नु तपाईंको जिम्मेवारी
र जिम्मेवारीबाट भाग्नु
कायरता हो!
त्यसैले झर्को नमानी सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनुहोला। 🙏
Follower HighLight

27/07/2025

अब त दिन उमेर गयो बुढेसकाल
लाग्यो भनेर चित्त बुझाइराथे
फेरि यहि बेलामा पिम्पल आएर मर्यो।🙆
😬🤭🙈

27/07/2025

अनुमान गरेर कसैको व्यक्तित्व मापन नगर्नुहोस ,स्थिर नदिहरु प्राय गहिरा हुन्छन्।
शुभदिन...🙏 Follower HighLight

27/07/2025

पुरुष जस्तो छ त्यस्तै नारी मिल्छिन् त्यसैले नारीमा "सीता खोज्नुभन्दा पहिले आफू "राम" भएर देखाउ l
बाँकी भन्ने कुरो हुँदै गर्छ। कि कसो गाइजहरू
Follower HighLight

Address


Website

Alerts

Be the first to know and let us send you an email when shanti baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share