shanti baral

shanti baral हेर्ने नजर र सोच्ने मन सफा हुनुपर्छ दुनियाँले खराब छस भन्दैमा केही फरक पर्दैन ।��
मेरा पोस्टहरू मनपर्छ भने फलो गर्नुहोला।,
(2)

18/12/2025

HighLight

17/12/2025

थाहा छ पैसा निकै जरुरी छ। तर जिन्दगीको हरेक ठाउँमा पैसा मात्रै काम आउँदैन। केही ठाउँमा मान्छेको पनि आवश्यकता पर्छ। यथार्थ कुरा l

जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु बरु तपाईं आफै राम्रो बन्ने कोशिस गर्नु l
17/12/2025

जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु बरु तपाईं आफै राम्रो बन्ने कोशिस गर्नु l

भन्छन हात्तीको चपाउने र देखाउने दात छुट्टाछुट्टै हुन्छरे कोइकोइ मान्छेहरु पनि त्यस्तै हुदा रहिछन् नि बोलिले ठिक्क व्यवहा...
17/12/2025

भन्छन हात्तीको चपाउने र देखाउने दात छुट्टाछुट्टै हुन्छरे कोइकोइ मान्छेहरु पनि त्यस्तै हुदा रहिछन् नि बोलिले ठिक्क व्यवहार दिक्क l

16/12/2025

धेरै केहि थपिएन जिन्दगीमा दुख थपिदै गयो आफन्त टाढिदै गए उमेर बढदै गयो अनि खुशी घटदै गयो l

16/12/2025

HighLight

16/12/2025

16/12/2025

खोसेर खानेको पेट कहिले भरिदैन अनि बाँडेर खानेको पेट कहिले खाली हुँदैन l

16/12/2025

नाटक गर्न जान्ने मान्छेहरू बहुत खतरनाक हुदोरहेछन् यदि पर्दामा खेल्न पाएनन भने मान्छेको जिन्दगी सँग खेलिदिदा रहेछन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when shanti baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share