Sa Nu कर्पूर गौरम करुणावतारं, संसार सारं भुजगेन्द्र हारं। सदा वसंतं हृदयार विन्दे, भवं भवानी सहितं नमामि !!…

08/09/2026

💝💝

आउनुस है खाम सङै
08/09/2026

आउनुस है खाम सङै

08/09/2026

fans

Chatpate😙
08/09/2026

Chatpate😙

भगवान केहि चाहिदैन बस सहन,सक्ने शक्ति दिनु🙏
07/09/2026

भगवान केहि चाहिदैन बस सहन,सक्ने शक्ति दिनु🙏

07/09/2026

आफन्तको लागि तिमि जतिसुकै गर,तर कहिले खुसि पार्नु सक्दैनौ चाहे उ तिम्रो जन्म , दिने आमा होस वा दाई दिदि भाइ||😥😥

मैले यो आमा साथीहरुलाइ  एकछिन आफ्नै ठाउँमा राखेर यो रील हेरेँ… साँच्चै आँखा भरिएर आयो। 😔सायद म पनि यही ठाउँमा भएको भए, ब...
07/09/2026

मैले यो आमा साथीहरुलाइ एकछिन आफ्नै ठाउँमा राखेर यो रील हेरेँ… साँच्चै आँखा भरिएर आयो। 😔

सायद म पनि यही ठाउँमा भएको भए, बाध्य भएर यसरी नै लाइनमा बसेको हुन्थेँ होला। फरक यति मात्र हो—हामी स्क्रिनको यो छेउबाट हेर्दैछौँ, उनीहरू त्यो विपत्तिको बीचबाट बाँचेर आएका छन्।

तपाईंले राहत बाँड्दै हुनुहुन्छ, सहयोग गर्दै हुनुहुन्छ—त्यो साँच्चिकै राम्रो र प्रशंसनीय काम हो। 🙏 तर अर्काको पीडा, आँसु र विवशतालाई भिडियो बनाएर देखाउनैपर्ने चाहिँ किन?

तपाईंको त्यो भिडियोले लाखौँ views पाउला, सायद १–२ लाख कमाइ पनि होला। तर एकपटक सोच्नुस् त…
त्यो क्यामेराको अगाडि बसेको मान्छेको मनमा के बितिरहेको होला?

उसले केही क्षणमै आफ्नो घर, परिवार, सम्पत्ति र आफ्नो संसार नै गुमाएको हुन सक्छ। रसुवाको बाढीले उसको जीवनबाट धेरै कुरा खोसेको छ। यस्तो अवस्थामा उसलाई सहयोग चाहिएको हो, क्यामेराको अगाडि आफ्नो दुःख प्रदर्शन गर्नुपर्ने बाध्यता होइन।

राहत दिनुस्, अवश्य दिनुस्। 🙏
तर सकेसम्म उसको अनुहारभन्दा उसको सम्मान बचाइदिनुस्।
किनकि भोक मेटाउन केही रुपैयाँ पर्याप्त होला,
तर टुटेको मन र खोसिएको आत्मसम्मान फिर्ता ल्याउन धेरै गाह्रो हुन्छ। 💔

पीडितलाई सहयोग गरौँ, उसको पीडालाई content नबनाऔँ। 🙏🥀

05/09/2026

🙏🙏

05/09/2026

Dar ta lagdo raixa ni testa lai xadnu hunna😡😡

Address

Abu Dhabi
00000

Telephone

9840380786

Website

Alerts

Be the first to know and let us send you an email when Sa Nu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sa Nu:

Shortcuts

Share