Saajha online

Saajha online Fastest And Effective News Source

25/11/2025

16/11/2025
15/11/2025

15/11/2025

28/10/2025

महाकाला भगवानको छैटौँ अवतारीको रुपमा जन्मिनुभएको Shakpa Guru शाक्पा गुरु म्हेम्हे ४९ (उनान्चास) दिनसम्म केही नखाईकन ध्या...
28/10/2025

महाकाला भगवानको छैटौँ अवतारीको रुपमा जन्मिनुभएको Shakpa Guru शाक्पा गुरु म्हेम्हे ४९ (उनान्चास) दिनसम्म केही नखाईकन ध्यान तपस्या बस्नुभएको आज ३३ दिनको दौरानमा हुनुहुन्छ ।सिन्धुली जिल्ला गोलाञ्जोर गाउँपालिका सिन्धुली गढीको फेदैमा घनघोर जंगलमा खोलाको किनारमा रहेको ओढार मुनी ध्यान तपस्या गर्दै आउनुभएको छ । उहाँले ३० दिनको कठोर ध्यान पश्चात महकलाको तपशील सिद्दी प्राप्त गरीसक्नु भएको जानकारी दिनुभयो । बाँकी दिन ध्यान र ज्ञान प्राप्तको लागि अझै ओढार मुनी हुनुहुन्छ । उहाँ एक बौद्वमार्गी हुनुहुन्छ । जस अन्तर्गत नमो बोद्वी मार्गमा रहेको बताउनुभयो । उहाँ ४९ दिनसम्म तरल पदार्थ लगायत ठोस पदार्थ अन्न पानी बिना ध्यानमा हुनुहुन्छ । सम्पूर्ण प्राणी जगतको उद्वार, कल्याण र करुणाको निमित्त ध्यान बस्नुभएको जानकारी दिनुभयो । हाल उहाँलाई दर्शन गर्न सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौ लगायत विभिन्न जिल्लाहरुबाट भक्तजनहरु धेरैनै आउने गरेको त्यहाँका संयोजक Dhan Bdr Tamang Amirधन बहादुर तामाङले बताउनुभयो । यही मिति २०८२ कार्तिक २७ गते विहान १० बजेदेखि १२:४५ बजेसम्म प्रवचन र १२:४५ बजेदेखि निरन्तर ३:०० बजेसम्म वाङ, ठुई र दर्शन पश्चात उहाँको ध्यान तपस्या र कार्यक्रम सकिने बताउनुभयो ।
मिति:२०८२ कार्तिक ११
ध्यान स्थान: गुप्ती खोला, गोलाञ्जोर, सिन्धुली (सिन्धुगढी नजिक)

08/10/2025

विपिन जोशीको भिडियो सार्वजनिक

08/10/2025

माइतीघरमा ‘बालेन र सुदनलाई पक्राउ गर’ भन्दै ब्यानर टाँस

08/10/2025

माइती घरमा ओलीवि रुद्धको ब्यानर हटाएर बालेन र सुदनको राख्ने प्रयासपछि वि वाद

25/09/2025

अनलाईन मिडिया दर्ता तथा नविकरण सुचना विभागमा नै गर्न सकिने, ओली सरकारको निर्णय उल्टियो

24/09/2025

बाबुराम भट्टराई द्वारा अध्यक्ष पद बाट राजिनामा

24/09/2025

जनता कार वा ई गर्नतयार छ भन्ने बुझ्नु पर्यो

Address

Shah Road, Eastern Mahadir
Abu Dhabi
245

Alerts

Be the first to know and let us send you an email when Saajha online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saajha online:

Share