Marchawar online khabar

Marchawar online khabar सबैभन्दा पहिला हामी ।� sub vhanda fast

29/09/2025

कसको पालमा कति बेरूजु कोटहीमाई गाउँपालिका
चन्द्रभूषण यादव 2078/79 मे 12 करोड 72 लाख
बालकृष्ण त्रिपाठी 2080/81 सम्म 27 करोड 62 लाख पुगेको छ ।

29/09/2025

कसको पालमा कति बेरूजु मर्चवारी गाउँपालिका केशवनन्द बनिया 2078/79 मे 21 करोड 91 लाख
गया प्रसाद बराइ 2080/81 मे 32 करोड 16 लाख सम्म पुगेको छ ।

29/09/2025

कसको पालमा कति बेरूजु सम्ममाई गाउँपालिका
बब्लु शुक्ला 2078/79 मे 12 करोड 90 लाख
बिनोद श्रीवासतव 2080/81 मे 26 करोड 37 लाख सम्म पुगेको छ।

28/09/2025

Good news:जेनजी युवा आन्दोलनका घाइतेहरुको उपचारका लागि काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा 'जेनजी क्लिनिक' स्थापना गरिएको छ । साथै घाइतेहरुलाई परिचयपत्र वितरण पनि सुरु गरिएको छ

डाक्टरहरुले एक दिनमा ५० ग्राम भन्दा धेरै मासु नखान सुझाब दिएका छन् । धेरै मासु खाएमा मुटु सम्बन्धि रोग, सुगर तथा अन्य स्...
28/09/2025

डाक्टरहरुले एक दिनमा ५० ग्राम भन्दा धेरै मासु नखान सुझाब दिएका छन् । धेरै मासु खाएमा मुटु सम्बन्धि रोग, सुगर तथा अन्य स्वास्थ्य समस्या हुन सक्ने बताइएको छ । 😲

Breaking: सरकारले केपी ओली सहित ५ जनाको विदेश भ्रमण रोक्का गर्ने निर्णय गरेको छ भने उनीहरुले अनुमति बिना काठमाडौँ छोड्न ...
28/09/2025

Breaking: सरकारले केपी ओली सहित ५ जनाको विदेश भ्रमण रोक्का गर्ने निर्णय गरेको छ भने उनीहरुले अनुमति बिना काठमाडौँ छोड्न समेत पाउने छैनन् ।

28/09/2025

मन्त्री बनेपछि कुलमान घिसिङ्गको पहिलो विदेश भ्रमण भारत

28/09/2025

डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता तिर्न उद्योगीलाई २१ दिने अल्टिमेटम, नबुझाए लाइन काट्ने चेतावनी ।
✍️ कुलमान रक्स !

उपत्यका छोड्न नपाइने 🖐️
28/09/2025

उपत्यका छोड्न नपाइने 🖐️

26/09/2025

गृहमन्त्रीलाई –भुटानी शरणार्थी काण्डको फाइल अब फेरि खुल्छ ?

HELP TO FIND 🚨Hijo karib diuso 1 baje tira  15 barsiya sanjani kahar lapatta vako suchna jankari garaiyeko uni basantapu...
26/09/2025

HELP TO FIND 🚨

Hijo karib diuso 1 baje tira 15 barsiya sanjani kahar lapatta vako suchna jankari garaiyeko uni basantapur gauki balika hun unka gharka sabai jana chintit hunuhunxa kripaya sabaijana unlai kai katai vettaunu vayo ya hernu vayo vani tala diyeko number ma sakdo chadai khabar garnu hola tapaiko hami dherai avari huneyxam ra wahako pariwar ko ashirbad lagneyxa plz share this post as much as you can hamro community ek vai chalyo vani sayad agadi bata kunai pani balbalika harauney ya kei karanbas lapatta hunnan so plz share and contact ASAP we will be very greatful
Contact 1st: 9800792009
2nd contact: 9821929985

कोटहीमाइ गाउँपालिका ले जारी गर्यो यस्तो पत्र ।
25/09/2025

कोटहीमाइ गाउँपालिका ले जारी गर्यो यस्तो पत्र ।

Address

Abu Dhabi

Alerts

Be the first to know and let us send you an email when Marchawar online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marchawar online khabar:

Share