GK Manandhar/जिके मानन्धर

GK Manandhar/जिके मानन्धर जय देश, जय स्वाभिमान🇳🇵

26/10/2025

बाबा छोरी को कुराकानी Mini Vlog 🫣

26/10/2025

छोरी को Mini Vlog मा स्वागत छ है 😜

26/10/2025

छोरी ले आफ्नो काम आफै गर्दै 💝🫶

25/10/2025

जो नाच्छ उ धेरै बाच्छ भनेर हल्का नाच्न सिकेको झझल्को 😜🫣

२०८१ को दशैं को फोटो २०८२ को तिहार मा सम्झना दिएछ Meta को Zuke दाई ले 😜
24/10/2025

२०८१ को दशैं को फोटो २०८२ को तिहार मा सम्झना दिएछ Meta को Zuke दाई ले 😜

किजा पूजा (भाइटिका)
24/10/2025

किजा पूजा (भाइटिका)

04/10/2025

गएको २४ घण्टामा सबैभन्दा बढी पानी पर्सा जिल्लाको वीरगञ्जमा (१००.८ मिलिमिटर) परेको छ ।
जल तथा मौसम विज्ञान विभाग भन्छ, ‘आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ’ ।

04/10/2025

👉 कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:
📞 १६६००१०५५११
📞 ०१५९०१७६४
📞 ०१५९०१७६३ (KMC Police)

सुरक्षित रहौं, सतर्क रहौं। 🙏

04/10/2025

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

02/10/2025

→ प्रत्यक्ष निर्वाचित कार्यकारी !
→ प्रदेश संरचना खारेजी !
→ भ्रष्टचार विरुद्ध निर्मम !
→ सत्तामा Gen Z को सहभागिता !
→ विदेशमा बस्ने नेपालीलाई भोटिङ अधिकार !
यो सम्पूर्ण नेपालीको साझा आवाज हो ।

09/09/2025

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिनुहोला ।

नेपाल बाट Content Monetization tools उपलब्ध हुने भएको छ।  #जानकारी  #पोष्ट
02/09/2025

नेपाल बाट Content Monetization tools उपलब्ध हुने भएको छ।
#जानकारी #पोष्ट

Address

ICAD
Abu Dhabi
00000

Website

Alerts

Be the first to know and let us send you an email when GK Manandhar/जिके मानन्धर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share