Chhabilal Subedi

Chhabilal Subedi “म एक सिकारु Content Creator हुँ, जो आफैँ सिक्दै अरूलाई पनि सिकाउन चाहन्छु।”
(4)

I like to share positive things on social media and give myself nice motivation to live.

“संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अ*नवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।” — प्रधानमन...
19/09/2026

“संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अ*नवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।” — प्रधानमन्त्री बालेन शाह

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

 : “नेपाललाई कु*बाटोमा ध*केल्नका लागि विभिन्न प्र*कारका शक्तिहरू सक्रिय छन्। देखिएरै गरेका छन्, आ*श्चर्य लाग्ने तरि*काले...
19/09/2026

: “नेपाललाई कु*बाटोमा ध*केल्नका लागि विभिन्न प्र*कारका शक्तिहरू सक्रिय छन्। देखिएरै गरेका छन्, आ*श्चर्य लाग्ने तरि*काले गरेका छन्।”
— केपी शर्मा ओली

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

दुःखद खबर 😥 : माथिल्लो त्रिशूली–१ को सुरुङबाट नेपाली सेनाले आज थप ११ व*टा श*व निकालेको छ। यस दुःख*द घ*टना*मा ज्या*न गु*म...
19/09/2026

दुःखद खबर 😥 :

माथिल्लो त्रिशूली–१ को सुरुङबाट नेपाली सेनाले आज थप ११ व*टा श*व निकालेको छ। यस दुःख*द घ*टना*मा ज्या*न गु*माउनेहरूप्रति भाव*पूर्ण श्र*द्धाञ्जली तथा शो*कसन्तप्त परिवारजनमा गहिरो सम*वेदना। 🙏

19/09/2026

यस्तो रहेछ त साँगुरीगढी! 😍
भेडेटार नजिकै रहेको ऐतिहासिक साँगुरीगढीमा पुग्दा इतिहास, प्रकृति र शान्त वातावरणको छुट्टै अनुभूति हुने रहेछ। ❤️ओझेलमा परेको यो सुन्दर ठाउँ घुम्नैपर्ने गन्तव्यजस्तो लाग्यो।

 : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगा*नीकर्तालाई नेपालमा नयाँ लगानी गर्न र नेपालमा सञ्चा...
19/09/2026

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगा*नीकर्तालाई नेपालमा नयाँ लगानी गर्न र नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न आ*ह्वान गरेका छन्। डिजि*टल अर्थतन्त्र, स्वच्छ ऊर्जा, कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीको सम्भावना रहेको उनले ब*ताएका छन्।

“यो सुरुवात हो, अन्त्य होइन। भ्र*ष्टा*चार र द*ण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् ब*लिया छन्, झन् ...
19/09/2026

“यो सुरुवात हो, अन्त्य होइन। भ्र*ष्टा*चार र द*ण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् ब*लिया छन्, झन् धेरै छन्।”
-प्रधानमन्त्री बालेन्द्र शाह

19/09/2026

भेडेटारको रमणीय वातावरणबाट केही पर रहेको ऐतिहासिक साँगुरीगढी पुग्दा इतिहास, प्रकृति र शान्त वातावरणको अद्भुत अनुभूति भयो। ❤️
पुरानो इतिहास बोकेको यो ठाउँ अझै धेरैको नजरबाट ओझेलमा छ। एकपटक अवश्य घुम्नुस्—साँगुरीगढी। 🙏🇳🇵

भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी—जहाँ इतिहास र प्रकृति एउटै ठाउँमा भेटिन्छन्। 🙏🌿    ゚viralシ
19/09/2026

भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी—जहाँ इतिहास र प्रकृति एउटै ठाउँमा भेटिन्छन्। 🙏🌿 ゚viralシ

“संविधान एक जी*वन्त द*स्तावेज हो। राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत तथा संशो*धन हुन सक...
19/09/2026

“संविधान एक जी*वन्त द*स्तावेज हो। राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत तथा संशो*धन हुन सक्छन्। संवि*धानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँध*मा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।”

— रवि लामिछाने, सभापति, रास्वपा 🇳🇵

संविधान दिवसका अवसरमा लामिछानेले संविधानलाई राज्य र नागरिकबीचको करारका रूपमा व्याख्या गर्दै सीमान्तकृत नागरिकका मौलिक हक व्यवहारमै सुनिश्चित हुनुपर्ने बताएका छन्।

#संविधानदिवस

संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहका केही सुन्दर झल*कहरू। 🇳🇵❤️राष्ट्रिय एकता, लोकतन्त्र र स...
19/09/2026

संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहका केही सुन्दर झल*कहरू। 🇳🇵❤️

राष्ट्रिय एकता, लोकतन्त्र र संविधानप्रतिको सम्मानसहित सबैमा संविधान दिवसको हार्दिक शुभकामना! 🙏🇳🇵

#संविधानदिवस #🇳🇵

Address

Abu Dhabi
00000

Alerts

Be the first to know and let us send you an email when Chhabilal Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category