Roj Khabar

Roj Khabar Lord Siddhartha Gautam Buddha was born in Nepal and not in India.

22/02/2025

गायिका समिक्षा अधिकारी लेख्छिन :-नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन्। हुनेखानेले मात्...
22/02/2025

गायिका समिक्षा अधिकारी लेख्छिन :-नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन्। हुनेखानेले मात्रै बाँच्न पाउछन्, हुदा खानेहरु उपचार नपाएरै मर्नुपर्छ।
तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौं। अरुको दु:ख देख्न सक्दैनौ।
त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौ।
तर पछिल्लो पटक केहि नक्कली बिरामी खडा हुने र सहयोगी मनहरुलाई 'ईमोस्नल ब्याल्याकमेल' मा पारि ठग्नेहरुको पर्दाफास भएको छ।
यस्तो घृणित कर्म गर्नेहरुदेखी चै साँच्चीकै चित्त दुख्ने रहेछ।
यस्ता ठगहरुको कारण वास्तविक पिडितले सहयोग पाउदैनन्, उनीहरुको बाँच्ने आधार नै रहदैन्। कृपया सहयोगीदाताहरु कलाकारिताका नाममा, सामाजिक अभियान्ताका नाममा वा फेमिनिष्टका नाममा चलाउने यस्ता अभियानहरु राम्रोसंग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसंग जोडदार माग गर्दै 'फेक' बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरुलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।

22/02/2025

😁😁😁गोहिको आँसु तलाई ठग डाम्ना....

सामाजिक अभियन्ता रञ्जना कामी लेख्छिन्,' हो मैले बिर्ख बिश्वकर्मा लाई आर्थिक सहयोग उठाएर सहयोग गरेको हिजो बाट उसको समाचार...
22/02/2025

सामाजिक अभियन्ता रञ्जना कामी लेख्छिन्,' हो मैले बिर्ख बिश्वकर्मा लाई आर्थिक सहयोग उठाएर सहयोग गरेको
हिजो बाट उसको समाचारहरु आएको छ्न मिडियामा उस्लाइ कुनै ब्लड क्यान्सर छैन भनेर म सत्यतथ्य जाने कोसिस गर्दै छु मलाई लगातार message call आको छ पखनुहोस केही समय
दिनुहोस उस्ले गलत गरेको हो भने म आफै कानुनी प्रक्रियामा जाने छु।

प्रधान मन्त्री केपि ओली भन्छन्- "🇨🇭Switzerland को🏦 बैंक मा पैसा छ भनेर भ्रम फैलाएको छ। मलाई किन त्यत्रो सम्पत्ति चाहियो ...
21/02/2025

प्रधान मन्त्री केपि ओली भन्छन्- "🇨🇭Switzerland को🏦 बैंक मा पैसा छ भनेर भ्रम फैलाएको छ। मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुई वटा रोटि र अलिकति दाल खाने हो, मैले सम्पत्ति लुकाउनु पर्ने कुनै कारण छैन । मेरो जीवन सबै खुला र पारदर्शी छ ।"

Breaking: Nepal enters the final of ongoing Vianet Int'l Women's Championship. ❤️🇳🇵
20/02/2025

Breaking: Nepal enters the final of ongoing Vianet Int'l Women's Championship. ❤️🇳🇵

20/02/2025

फेरि पाथीभरामा गोलि चलायो 😭😭

धन्यवाद Trump!हाम्रो आँखा खोलिदियौ। हामी जस्लाइ विज्ञ भन्थ्यौ ती त चोर रहेछन। हामी जस्लाइ महान भन्थ्यौ ती त ठग रहेछन। ति...
19/02/2025

धन्यवाद Trump!
हाम्रो आँखा खोलिदियौ। हामी जस्लाइ विज्ञ भन्थ्यौ ती त चोर रहेछन। हामी जस्लाइ महान भन्थ्यौ ती त ठग रहेछन। तिमिले ति VIP माग्नेहरुको खाता खोलेर देखाइदियौ आज हाम्रो देश किन कसरी नबनेको भनेर आवाज उठाउँदा नसुन्ने चोर हरु लाई र अरुको प्रमाण देखाइदिम भन्दै उफ्रिनु हुनेलाई आज अमेरिकन trump ले देखाइदिदा प्रमाण कस्तो लाग्यो होला !

नायिका शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् र उनी ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ 😍😍😍
19/02/2025

नायिका शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् र उनी ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ 😍😍😍

19/02/2025

यी बुढाले ट्रम्पलाई नि ७७ जिल्लामा घुमाउने बेर लाउदैनन्।😁😁😁

19/02/2025

उहाँ पनि mcc को भोक्कल समर्थक हो म पनि हो उहाले त चारपाटा मोड्ने कुरा गर्नुभाको थ्यो। 😁😁😁

19/02/2025

नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भने यो ठगी हो । उनले यो सहयोगलाई ठगीको संज्ञा दिए । 😮
Narrating the amount given for federalism in Nepal, Trump said: This is fraud! He termed this assistance as fraud. 😮

Address

Uae
Abu Dhabi
00000

Website

Alerts

Be the first to know and let us send you an email when Roj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share