naina bahadur sunuwar

naina bahadur sunuwar प्रिय मित्र हरु मेरो पेज लाई फलेा गर्नु होला 🤗🤗🤗

30/05/2026

#बधाई छ पिएसजी लाई🏅🏅🏅🏅। यो पालीको च्याम्पियन्स बनेको मा🏆️🏆️🏆️🏆️

14/05/2026

आफूमा आफ्नै घमण्ड छ तीनचोटि जितेको चारचोटि जितेको काम के हो थाहा छैन अचम्म लाग्दो छ योपालीको सांसद #

01/05/2026

#अब चाहिँ जनताहरूले बुझ्दैछन् कसले के के गरेको थियो भनेर #

29/04/2026

#यी नानीले बिचरा सबैको धज्जी उडाइन त आज के हो पारा #

28/04/2026

#केटाहरूले कालो चस्मा लगाउनुको राज बल्लभ खुल्दैछ। #🤣🤣🤣🤣🤣🤣 #

27/04/2026

#एउटा महेश दाईको लागि दुईटा भाउजु लड्दै छन् #त माइतीघरतिर के हो पारा🤣🤣🤣🤣🤣 #

21/04/2026

#बिचरा यति राम्रो मान्छेको मनमा कति धेरै पीडा #

15/04/2026

#इन्दिरा रानाको काम हेर्दाखेरि म नै भारी भएर आउँछ। #

24/03/2026

#अरुले चाहिँ माछा खाने भए दुईजना दाजुभाइले चाहिँ बजार खाने भए #

24/03/2026

#यो दृश्यले सबैको मन छुन्छ होला। एक आमा र छोरा को 😭सम्बन्ध झल्काउँछ😭 #

Address

Al Ain

Website

Alerts

Be the first to know and let us send you an email when naina bahadur sunuwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share