Shankar Kapri

Shankar Kapri Finance-focused digital entrepreneur building niche platforms like moneygleam.com to simplify IPO insights. check me on shankarkapri.com

AI लाई के पि ओलि र उसको चेलोको नयाँ घर बना भनेको यस्तो पो बनाउछ त । 😃
25/10/2025

AI लाई के पि ओलि र उसको चेलोको नयाँ घर बना भनेको यस्तो पो बनाउछ त । 😃

20/10/2025

🎆💔
This Diwali feels empty...
I’m far from home — no lights, no laughter, just the glow of my phone screen.
Everyone back home is celebrating with family…
and I’m here, working, pretending I’m okay.
Money can buy things, but not the warmth of home.
Not the sound of laughter, not my mother’s smile.
Still, we keep running — this endless rat race —
trying to build a better future,
while losing the present we truly crave. 🕯️

Happy Diwali from far away.
Not every light shines with happiness. 💔
🇳🇵

Just Wow ! B***n ❤️ ***nshah    ***n
15/10/2025

Just Wow ! B***n ❤️
***nshah ***n

14/10/2025

Life Update!!

13/10/2025

हेर् केटा...
ए छोरा ! तँ कतार जा, अरब जा, जापान जा, चीन जा ।
माटोमा सुन उम्रिदैन कहिल्यै, अाउन्न केही मजा ।।
आफ्नो देश भनेर यो मुलुकमा, बस्ने सबैले बुझुन् ।
स्वास्नीको मुखमा डुबेर घरमा, बस्ने महामूर्ख हुन् ।।१

भन्छस् - जान्नँ विदेश, बस्दछु यतै, बाँच्नेछु सङ्घर्षले ।
हेर् केटा ! बुझिराख्नु भोक कहिल्यै, मेटिन्न अादर्शले ।
डिग्री पास गरेर मार्कसिटको, थुप्रो लगाइस् तर ।
तेरो सर्टिफिकेटबाट कहिल्यै, चल्दैन हाम्रो घर ।।२

छानो तप्प चुहिन्छ, पर्छ मुखमा थोपा चिसो शीतको ।
गर्छन् मच्छडले अचेल घरमा, अभ्यास संगीतको ।।
मेरो पेट कटक्क काट्छ मुटुको, गर्नै छ अप्रेसन ।
पैसा छैन र पो मसङ्ग अहिले, छन् टेन्सनै टेन्सन ।।३

त्यै तल्लो घरको धने अरबमा, बेल्चा चलाएपनि ।
छुट्टै सान दिएर आउँछ यहाँ, पैसा कमाएँ भनी ।।
बिर्खेले घरमा तला थपिसक्यो, जग्गा किन्यो रामले ।
रित्तो गाउँ कुरेर बाबु यसरी, बस्छस् तँ के कामले ?

Address

Dubai

Alerts

Be the first to know and let us send you an email when Shankar Kapri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share