
17/07/2025
एक दिनमा 56.4 मिलियन भ्युज 😯
यतिबेला अछामका दीपक साउदले एकदिन अगाडि फेसबुकमा राखेको जम्मा १३ सेकेन्डको एउटा भिडियो भाइरल भएको छ । जुन जुद्धै गरेका २ जना युवालाई छुट्याउने क्रममा आफैं हिलोमा पछारिएर फर्किएको भिडियो छ । झट्ट हेर्दा सामान्य छ, तर यो लेख तयार गर्दासम्म करिब २८ हजारले शेयर गरेको उक्त भिडियोको भ्युज ५ करोड ६४ लाख पुगेको छ । उक्त भिडियो भ्युजका कारण पनि चर्चाकासाथै जताततै समाचार बनिरहेको छ ।