Preez Khabar/प्रीज खबर

Preez Khabar/प्रीज खबर प्रीज खबर फेसबुक पेजमा यहाँहरु सम्पू?

धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी
22/05/2022

धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

17/04/2022

बिश्व मातृभाषा दिवसकै दिन बिकेन काम्बाङ लिम्बूले सिंहदरबार गेट अगाडिनै बिभेदकारी राज्यको विरुद्धमा यसरी अर्धनग्न पर्दर्शन गर्दै एकल धर्ना दिइरहदा ब्यबस्था बिरोधि लोकतान्त्र बिरोधि गणतन्त्र बिरोधि निर्पेक्षता बिरोधि समावेसी पहिचान र आरक्षण कोटाका कट्टर बिरोधि मातृभाषा बिरोधि तथा दसौ बिष्णुको अवतारको प्रतीक ज्ञानेन्द्र शाह सहितको हिन्दुराष्ट्र अभियानता राजेन्द्र लिंगदेनको सात्तोले ठाँउ छोड्यो!

घरको बिहे : दैलेखको ठाटिकाँध गाउँपालिका-१ मा घरको बिहे गरिँदै। स्थानीय संस्कार अनुसार मानिसको जस्तै विधि पुर्‍याएर घरको ...
17/04/2022

घरको बिहे : दैलेखको ठाटिकाँध गाउँपालिका-१ मा घरको बिहे गरिँदै। स्थानीय संस्कार अनुसार मानिसको जस्तै विधि पुर्‍याएर घरको बिहे गरिन्छ। घरको बिहेमा आँगनमा राखिएको मण्डललाई घरका सबै मानिसले पूजा गर्नुपर्ने चलन छ।धागोमा आँप र पिपलको पात घरको बीच पाखामा राख्ने चलन छ। घरअगाडि आँगनदेखि धुरी सेतो कपडामुनि घर मालिक र मालिक्नीलाई राखिन्छ। घरको धुरीमा लोटाबाट मिस्त्रीले पानी खन्याएर श्रीमान र श्रीमतीलाई नुहाएर घर शुद्ध गर्ने परम्परागत चलन छ। घरको वरिपरि सेतो कमेरो र रातो माटोले पोतिन्छ। बोकाको बलि दिएर भोज भतेर गरिन्छ। जसलाई स्थानीय भाषामा पछेटा भनिन्छ। त्यहाँको संस्कार अनुसार पछेटा नभएको घरमा रातो माटो र कमेरो लगाउन पाइँदैन।
तस्बिर : सामाजिक संजाल
प्रिज खबर

28/02/2022

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको हाइस(गाडी) दुधरासको सोनापुर मिनिरल्स आयल्स कम्पनीको गेट नजिकै एकआपसमा ठोक्कीदा गाडी जलेर पुर्ण रुपले नष्ट भएको छ । ५ जना घाईतेहरुलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागी लगिएको छ जसमध्ये दुई जनाको अबस्था गम्भिर भएको प्रहरीले बताएको छ । घटनाको क्षतिको बिवरण आउन बाँकी छ ।

20/22 वर्षकी तरुनी टाउको माथी चस्मा राखेर मज्जाले सिटमा बसेकि छन् 62 वर्षका विमारी बृद्ध बा उभिएर यात्रा गर्दै छन हामी अ...
06/02/2022

20/22 वर्षकी तरुनी टाउको माथी चस्मा राखेर मज्जाले सिटमा बसेकि छन् 62 वर्षका विमारी बृद्ध बा उभिएर यात्रा गर्दै छन हामी अनि हाम्रो मानवता यहीँ त होला महिला अधिकार ।

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु, सबैको भयो सनाखतप्युठानमा ब...
05/02/2022

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।
बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।
त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।
अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँ’डिएको छ। ग’म्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

प्रीज खबर :

कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको श...
04/02/2022

कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ

। प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया
रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसी रहिसुन माघ १९ गते राति बिरामी भएको बताएका छन् । त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रीज खबर:

प्रीज खबर पेज लाई सबैले लाइक गर्नुहोस् है
04/02/2022

प्रीज खबर पेज लाई सबैले लाइक गर्नुहोस् है

02/02/2022

न्याय माग्न जादा कुटिनु पर्ने देश नेपाल ।

विद्यालयहरुमा भवन निर्माण गर्दा धेरै नै भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुमा कार्यरत सब-इन्जिनियर पवन कुमार यादव र नवीन स...
31/01/2022

विद्यालयहरुमा भवन निर्माण गर्दा धेरै नै भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुमा कार्यरत सब-इन्जिनियर पवन कुमार यादव र नवीन सिंह लाई बिप्लबका का कार्यकर्ताले जनकारबाही गरेका छन्।
प्रीज खबर

टिकटक को जमना.....
31/01/2022

टिकटक को जमना.....

आफ्नौे बाबाले चलाएको ट्याक्टर पल्टिँदा छोराको मृत्यु ।उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको...
31/01/2022

आफ्नौे बाबाले चलाएको ट्याक्टर पल्टिँदा छोराको मृत्यु ।

उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ ।खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका-१ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

परिवर्तन ......
31/01/2022

परिवर्तन ......

30/01/2022

काम गरेर खान पाइदैन नेपालमा लुट्न सिक्नु पर्छ ।

सत्ता  क्षणिक रहेछ बिहार का पूर्ब मुख्यमन्त्री  लालु यादब आफैले शिल्यानास गरेको जेलमा आफै कैदि जिबनबिताई रहेका छन!नेपालक...
27/01/2022

सत्ता क्षणिक रहेछ
बिहार का पूर्ब मुख्यमन्त्री लालु यादब आफैले
शिल्यानास गरेको जेलमा आफै कैदि जिबन
बिताई रहेका छन!
नेपालका नेताहरुले हेर्ने तस्बिर ।

Address

Dubai

Alerts

Be the first to know and let us send you an email when Preez Khabar/प्रीज खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share