Abishek Tamang

Abishek Tamang Vlogger/Social Worker

11/04/2026

चेरी फूलले सजिएको सडकको छेउछाउ—बसन्तको मिठो मुस्कान जस्तै, प्रकृतिले आफैंले बनाएको सुन्दर चित्र 🌸

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २०  दिन बाँकी
13/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २० दिन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २१  दिन बाँकी
12/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २१ दिन बाँकी

काम र परिणाम दुबै भएको कुलमानलाई जिताउ।
10/02/2026

काम र परिणाम दुबै भएको कुलमानलाई जिताउ।

09/02/2026

सबैला नमस्कार ।
यसपालि भोट उज्यालो नेपालमा
हाल्नुहोला समृद्ध देश बनाउन पर्छ ।

26/01/2026

गोली पहिला चलेको हो,
त्यसपछि सिंहदरबार जलेको हो।
बच्चाहरु सुरुमा ढलेका हुन,
त्यसपछि संरचना बलेका हुन्।
याद रहोस्...

25/01/2026

🙏लास्सो फ्याफुल्ला 🙏
हार्दिक निमन्त्रण ! हार्दिक निमन्त्रण!! हार्दिक निमन्त्रण!!!

हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र सउल द्वारा मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग ) सोनाम ल्होछारको पावन अवसरमा कोरियन पर्व सलनालको लामो बिदालाई सदुपयोग गर्दै “ शैक्षिक दिर्घकालीन कल्याणकारी कोष सहयोगार्थ " नेपालका ख्याती प्राप्त कलाकारहरु र कोरियामा क्रियाशील कलाकारहरुको साथमा तपशिल मिती ,स्थान र समयमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्र -२०२६ “आयोजना गरिएको हुदा दक्षिण कोरियामा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति जनाईदिनुहुन सादर निवेदन एवम हार्दिक निमन्त्रण गर्दछौ ।थुजेछे/धन्यवाद
तपशिल-
मिती-२०२६ फेब्रवरी १६ सोमबार
स्थान-CREST 72 크레스트72 (글라스 홀)/World K-Pop Center Glass Hall, 72 Jangchungdan-ro
समय-दिनको ठिक ३.३० बजे


🌹 नेपाल तामाङ घेदुङ दक्षिण कोरिया परिवार 🌹

शुभ बिहानी 🌅ॐ लेखेर सक्दो शेयर गरौँ।पाथीभरा माता मुकुम्लुङ्ले सबैलाई रक्षा गरून्। 🙏✨
13/01/2026

शुभ बिहानी 🌅

ॐ लेखेर सक्दो शेयर गरौँ।

पाथीभरा माता मुकुम्लुङ्ले सबैलाई रक्षा गरून्। 🙏✨

शुभ बिहानी दुप्चेश्वर महादेवले सबैको रक्षा गरुन।
12/01/2026

शुभ बिहानी

दुप्चेश्वर महादेवले सबैको रक्षा गरुन।

12/01/2026

जलबिर खोलाको जोर घट्ट। Rai Tula Raj

Address

Dubai

Telephone

+971522856337

Website

Alerts

Be the first to know and let us send you an email when Abishek Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abishek Tamang:

Shortcuts

Share