santosh

santosh namaskar
mero page Lai follow garnu hola Taki hujur haru ko lagi naya update le Ra aaune chu

15/08/2026

हँसाउँछ हो केटा।

15/08/2026

ग्यारेन्टी दिनुहोला।

आज सांसद बनेर मात्रै खगेन्द्र सुनारले यस्तो हिम्मत देखाएका होइनन्।हातमा नेल लगाएर, एक्लै हुँदा पनि स्वतन्त्र रूपमा सडकबा...
15/08/2026

आज सांसद बनेर मात्रै खगेन्द्र सुनारले यस्तो हिम्मत देखाएका होइनन्।
हातमा नेल लगाएर, एक्लै हुँदा पनि स्वतन्त्र रूपमा सडकबाटै डीएसपी–डीआईजीलाई चुनौती दिने साहस उनमा त्यतिबेलै थियो।
पदले होइन, संघर्षले खरो बनेका हिम्मतिला व्यक्ति हुन् खगेन्द्र सुनार जसलाई पीडा र चोट हुन्छ, उसैले त्यसको आवाज बोल्छ; जुन समुदायले धेरै पीडा र चोट सहन्छ, आज त्यही पीडा र चोट उनको आवाजमा बोलिरहेको छ।
त्यही भएर मेरो सपोर्ट जहिले पनि खगेन्द्र सुनारलाई छ। र थियो र रहिरहनेछ। 🙏🇳🇵


15/08/2026

हामी बदमासी गरेर आएका हैनौ जनताको लागि काम गर्न आएका हौ। जनताको लागि लड्नेछौ :खगेन्द्र सुनार

पिन्सा केरा बोक्दै। 😀
15/08/2026

पिन्सा केरा बोक्दै। 😀

14/08/2026

ब्रो अति कडा।

14/08/2026

म कुनै मन्त्री बन्न चाहँदिन र म कुनै मन्त्रीभन्दा अहिले पनि राजनीतिक हिसाबमा कमजोर पनि छैन :मनिषा झा

14/08/2026

यो कुरा चाहिँ मान्नुपर्छ।

के देख्नु परेको होला।
14/08/2026

के देख्नु परेको होला।

के यो साँच्चै हो र।
14/08/2026

के यो साँच्चै हो र।

Address

Dubai

Alerts

Be the first to know and let us send you an email when santosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share