Kafle DK

Kafle DK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kafle DK, Digital creator, Dubai.

meme, music,comedy and news from all over the world all in one on single page if you want to post your video then message us we will post your video without any charges

14/09/2026

हरितालिका तीजको पावन अवसरमा भगवान शिवको आशीर्वाद सबै दिदीबहिनीहरूको जीवनमा सधैं रहोस्। 🙏❤️ सुख, शान्ति, प्रेम र समृद्धिको शुभकामना। 🌺
हर हर महादेव 🕉️🔱

13/09/2026

Mention your friend 😂

12/09/2026

पहिले पहिले तीज आउँदा चै दिदीबहिनीहरुलाई माइतीले बोलाउँथे आज भाेलि चै पार्टी प्यालेसले बोलाउँदा रैछन।🤔

12/09/2026

Riding dragon 🐲

Gajjab beijati hai 🥹
12/09/2026

Gajjab beijati hai 🥹

11/09/2026

यति धेरै मान्छेकोे बिचमा गाउँदा त गार्हो भै हाल्छ नि 🙂

11/09/2026

आज बुवाको फोटो फेसबुकमा नराख्दा भाेलि मलाई याे समाजले स्वीकार गर्ला त?🤔

कति खेर देखी हाल्न सुरू गर्छन हाेला 🤔🤭
11/09/2026

कति खेर देखी हाल्न सुरू गर्छन हाेला 🤔🤭

प्रेमको सिँढी  एउटा साँचो प्रेमकथाचीनमा लिउ गुओजियाङ नामका एक युवक थिए। उनीभन्दा १० वर्ष जेठी झाङ रङफाङ नामकी एक विधवा म...
10/09/2026

प्रेमको सिँढी एउटा साँचो प्रेमकथा

चीनमा लिउ गुओजियाङ नामका एक युवक थिए। उनीभन्दा १० वर्ष जेठी झाङ रङफाङ नामकी एक विधवा महिलासँग उनको प्रेम बस्यो।
तर समाजले उनीहरूको प्रेम स्वीकार गरेन। मानिसहरूले कुरा काट्न थाले। त्यसपछि दुवैले समाजबाट टाढा पहाडमा गएर सँगै बस्ने निर्णय गरे।
पहाडमा बस्दा झाङलाई तलमाथि गर्न निकै गाह्रो हुन्थ्यो। श्रीमतीलाई सजिलो होस् भनेर लिउले एउटा अनौठो काम सुरु गरे।
उनले एक्लै ढुङ्गा काटेर पहाडमा सिँढी बनाउन थाले।
एक-दुई वर्ष होइन, उनले ५० वर्षभन्दा बढी समय लगाएर करिब ६,००० वटा ढुङ्गाका सिँढी बनाए।
उनको उद्देश्य एउटै थियो
“मेरी श्रीमतीलाई हिँड्न सजिलो होस्।”
लिउको मृत्यु भएपछि पनि ती सिँढीहरू उनीहरूको प्रेमको चिनो बनेर रहे।
आज त्यो ठाउँ “Love Ladder” अर्थात् प्रेमको सिँढी भनेर प्रसिद्ध छ।

Note साँचो प्रेम ठूलो कुरा बोलेर होइन, सानो-सानो काम गरेर प्रमाणित हुन्छ। ❤️🥀

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Kafle DK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share