Khadi Ko BABU

Khadi Ko BABU Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khadi Ko BABU, News & Media Website, Dubai.

11/05/2026

इस्तान्बुलबाट आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा आगो लागेपछि यात्रुलाई आकस्मिक ढोकाबाट निकालिएको छ। भिडियो : फेसबुकबाट

11/04/2026

काठमाडौंदेखि भैरहवासम्मको बस भाडा :
नर्मल : ९९६ रुपैंयाँ
डिलक्स : ११९५ रुपैंयाँ
सुपर डिसक्स : १४३४ रुपैंयाँ…..

02/04/2025

Informative video

05/03/2025
Help Post
05/03/2025

Help Post

किशोरी हराएको सूचना
तिलोत्तमा ७ सेमरा निवासी किशोरी हराएको सूचना
हराएको व्यक्तिको नाम :-सबिना परियार
उमेर:-१३ वर्ष
स्थायी ठेगाना:-रूपन्देही तिलोत्तमा ७ ( सेमरा डाँडा)
बाबाको नाम:-भीमबहादुर परियार,
आमाको नाम:-फुलमाया परियार
हराएको मिति :-२०८१-१०-१२
हराएको स्थान र समय :-हरैया पिङ पार्कमा लागिरहेको मेलामा शनिबारका दिन पारेर साथीहरूसँग बिदा मनाउन गएकी सबिना परियार हराएको र हालसम्म घर नफर्किएको साथै सम्पर्कमा आएको छैनन्।
कृपया जो कसैले उक्त नानीलाई देख्नु भएको या भेट्नुभएको छ भने उक्त फोन नम्बरमा सम्पर्क तथा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु तथा खबर गरिदिनु हुन हार्दिक अपिल अपिल गर्दछौ।
फोन:- 9740688223,9703981639

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Khadi Ko BABU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khadi Ko BABU:

Shortcuts

Share