
21/09/2025
यी हुन् प्रधानमन्त्री सुशीला कार्कीले ५ मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका व्यक्तिहरू -
🔹जगदीश खरेल – सञ्चारमन्त्री
🔹महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
🔹अनिलकुमार सिन्हा – उद्योगमन्त्री
🔹संगीता कौशल मिश्र – स्वास्थ्यमन्त्री
🔹मदन परियार – कृषिमन्त्री