03/06/2025
"Nursery पढ्दा देखिका सयौं साथीहरूमध्ये, जिन्दगीको लामो यात्रापछि हाम्रो 'Best Friend' गन्ने हो भने सायदै १ जना, २ जना मात्रै होलान.. Best Friend बन्ने भनेको अचानक हैन.. त्यो त हाम्रो व्यवहार, attitude, लगाव, सहयोग र समर्पणबाट बनिरहने सम्बन्ध हो। जसरी जिन्दगी बढ्दै जान्छ, साथीसङ्गत छानिँदै जान्छ। हाम्रै काम, हाम्रै सोच र हाम्रो commitment ले साथीहरूलाई नजिक ल्याउँछ। पाको उमेरमा बनाएको Best Friend अर्को चालीस बर्ष पनि रहन सक्छ।" ❤️