Bhagraj Bhat

Bhagraj Bhat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhagraj Bhat, Digital creator, Dubai.

22/08/2026

Follow me all friends

05/03/2026

अब बद्लिन्छ नयाँ इतिहास
अब कोरिन्छ देशको भबिस्य
जय देश जय नेपाल🇳🇵🇳🇵🙏

05/03/2026

तल दिएको खाली कोठामा मिल्ने उत्तर राख्नुहोस
1.घण्टी 2.माटो 3 तारा 4. रुख 5. सुर्य
चुपचाप ......छाप।
बिजेतालाई 1000 पुरस्कर

इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक खामेनी मरेका छन्। यो केवल इरानका जनताका लागि मात्र न्याय होइन, तर महान अमेरिक...
28/02/2026

इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक खामेनी मरेका छन्। यो केवल इरानका जनताका लागि मात्र न्याय होइन, तर महान अमेरिकीहरू र विश्वका धेरै देशका ती मानिसहरूका लागि पनि न्याय हो, जसलाई खामेनी र उनका रगतपिपासु गुन्डाहरूको समूहले मारेका वा गम्भीर रूपमा घाइते बनाएका थिए। उनी हाम्रो खुफिया जानकारी र अत्यन्त उन्नत ट्र्याकिङ प्रणालीबाट बच्न असमर्थ रहे, र इजरायलसँग नजिकबाट काम गर्दै, उनी वा उनीसँगै मारिएका अन्य नेताहरूले केही पनि गर्न सकेनन्।
यो इरानी जनताका लागि आफ्नो देश फिर्ता लिन सक्ने सबैभन्दा ठूलो अवसर हो। हामीले सुनेका छौं कि उनीहरूको आईआरजीसी, सेना, र अन्य सुरक्षा तथा प्रहरी बलका धेरै सदस्यहरू अब लड्न चाहँदैनन् र हामीसँग उन्मुक्ति खोजिरहेका छन्। मैले हिजो राति भनेजस्तै, “अहिले उनीहरूले उन्मुक्ति पाउन सक्छन्, पछि उनीहरूले केवल मृत्यु पाउनेछन्!” आशा छ कि आईआरजीसी र प्रहरीले शान्तिपूर्ण रूपमा इरानी देशभक्तहरूसँग एकताबद्ध भई, एक इकाइको रूपमा मिलेर देशलाई उसले योग्य महानतामा फर्काउने काम गर्नेछन्।
यो प्रक्रिया चाँडै सुरु हुनुपर्छ, किनकि खामेनीको मृत्यु मात्र होइन, देश पनि केवल एक दिनमै धेरै हदसम्म नष्ट र ध्वस्त भएको छ। तर, भारी र सटीक बमबारी भने हाम्रो उद्देश्य पूरा नभएसम्म—मध्यपूर्वभरि र वास्तवमा सम्पूर्ण विश्वमा शान्ति स्थापना गर्न—यस हप्ताभरि वा आवश्यक परेसम्म बिना अवरोध जारी रहनेछ।
यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद।
राष्ट्रपति डोनाल्ड जे. ट्रम्प

23/02/2026

बस दुर्घटना न्युज आजको ताजा खबर मृतक प्रती भाबपुर्ण हार्दिक श्रेद्रान्जली र घाइते हुनु भएका सबै प्रती स्वस्थ्य सिघ्र लाभको कामना छ। 😭🙏

नेपाली चलचित्र जगत को एउटा अजर अमर तारा अचानक अस्ताएको खबर ले स्तब्ध बनायो ।हजुर को आत्माको वैकुण्ठ मा वास होस… हजुर नरह...
07/02/2026

नेपाली चलचित्र जगत को एउटा अजर अमर तारा अचानक अस्ताएको खबर ले स्तब्ध बनायो ।हजुर को आत्माको वैकुण्ठ मा वास होस… हजुर नरहे पनि हजुरका सत्कर्महरु सधै बॉचिरहने छन् प्रिय सुनील सर ….

नेपाली पत्रकारिता क्षेत्रका एक कुशल र आदरणीय व्यक्तित्व दिनेश सिटौला दाइको असामयिक निधनको खबरले अत्यन्तै दुःखी बनाएको छ।...
01/02/2026

नेपाली पत्रकारिता क्षेत्रका एक कुशल र आदरणीय व्यक्तित्व दिनेश सिटौला दाइको असामयिक निधनको खबरले अत्यन्तै दुःखी बनाएको छ। उहाँको निधनले पत्रकारिता र चलचित्र क्षेत्रमा एउटा ठूलो शून्यता छाएको छ। ​सधैं सकारात्मक सोच राख्ने र सबैलाई प्रोत्साहित गर्ने उहाँको स्वभाव सधैं प्रेरणादायी रहनेछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ​साथै, यस शोकको घडीमा भगवान पशुपतिनाथले शोकाकुल परिवार र आफन्तजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछु।

28/01/2026

मेरो गम्भीर प्रस्न छ !
देश म बनाउछु भनेर आउने मान्छेलाइ त हामी नेपाली जनताले कहाँ बुझेका छौँ र?
मान्छे मारेर देशको प्रधानमन्त्री हुने नेता केपि ओलि
कोरोना विरुद्ध अर्बौं भ्रष्टाचार गर्ने केपि ओलि
घर घरमा रेल पुर्याउछु भनेर जनतालाई झुतो आसन देखाउने केपि ओलि
घर घर मा रेल ल्याउदा घर नै उछिटिन्छ भनेर गफ दिने केपि ओलि
सामाजिक सन्जाल फेस्बुक बन्द गरेर आम नेपाली जनतालाइ फ्रस्तेसन गराउने केपि ओलि
केपि ओलि कै सरकर भएको बेला बि.स.2082/5/23 र 2082/5/24 मा जेन्जी आन्दोलन हुनु जेन्जी युवाहरूको निधार र टाउकोमा ताकी ताकी गोलि चलाइ मार्नु त्यो हत्यारा सरकार थियो
अझै पनि जनताले यो कुरा यति चादै बिर्सेको ?

Address

Dubai

Telephone

+971566279539

Website

Alerts

Be the first to know and let us send you an email when Bhagraj Bhat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share