fact and funny Creation

fact and funny Creation हाम्रो पेज तपाईंलाई विश्वसनीय समाचार र तथ्यगत जानकारी उपलब्ध गराउँछ। देश–विदेशका घटनाक्रम, ताजा अपडेट, र विश्लेषण सबै यहाँ पाइन्छ।

01/08/2026

प्रवासी नेपाली मञ्च युएई
८ औँ अधिवेशन

महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे यूएईस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया सम्पन्नयूएईस्थित नेपाली महावाणिज्यदू...
01/08/2026

महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे यूएईस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया सम्पन्न

यूएईस्थित नेपाली महावाणिज्यदूतावासले आफ्नो सेवा सञ्चालनको पहिलो वर्ष पूरा हुन लागेको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाज तथा विभिन्न नेपाली संघ–संस्थाका नेतृत्वसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा महावाणिज्यदूतावासले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता, नेपाली समुदायसँग सम्बन्धित समसामयिक विषय तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले नेपाली समुदायको हितमा उपयोगी सुझाव तथा रचनात्मक धारणा प्रस्तुत गरेका थिए।

महावाणिज्यदूतावासले कार्यक्रममा सहभागी सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गर्दै नेपाली समुदायसँगको सहकार्य, समन्वय र संवादलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

सगरमाथाको देश नेपालका साहसी सन्तानहरूले विश्वका शिखरहरू जित्दै गर्दा ब्रोड पिकमा भएको यो दुर्घटनाले मन अत्यन्त भारी बनाए...
01/08/2026

सगरमाथाको देश नेपालका साहसी सन्तानहरूले विश्वका शिखरहरू जित्दै गर्दा ब्रोड पिकमा भएको यो दुर्घटनाले मन अत्यन्त भारी बनाएको छ। विश्व कीर्तिमानी निर्मल पुर्जा (निम्स) सहित दिवंगत सबै नेपाली तथा विदेशी पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
उहाँहरूको साहस, समर्पण र योगदान सधैं स्मरणीय रहनेछ। शोकाकुल परिवार र सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना।
दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्। ॐ शान्तिः। 🙏

30/07/2026

🚨 BREAKING NEWS

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृ*त्यु

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृ*त्यु भएको दुःखद खबर प्राप्त भएको छ।

सम्बन्धित निकायले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। सबैलाई संयमता अपनाउन, अपुष्ट समाचार वा अफवाह नफैलाउन तथा आधिकारिक जानकारीको प्रतीक्षा गर्न अनुरोध गरिन्छ।


30/07/2026

🚨 BREAKING NEWS

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृ*त्यु

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृ*त्यु भएको दुःखद खबर प्राप्त भएको छ।

सम्बन्धित निकायले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। सबैलाई संयमता अपनाउन, अपुष्ट समाचार वा अफवाह नफैलाउन तथा आधिकारिक जानकारीको प्रतीक्षा गर्न अनुरोध गरिन्छ।

सिराहको गोल बजार मा फेरी अर्काे घटना गोली प्रहरमा एक हिन्दू युवकको मृत्यु
30/07/2026

सिराहको गोल बजार मा फेरी अर्काे घटना
गोली प्रहरमा एक हिन्दू युवकको मृत्यु

27/07/2026

गायक अशोक दर्जीलाई कुटपिट गरेको भिडियाेको बास्तविक के हो अशोक दर्जीले आफैँ बोल्दै

27/07/2026

देबानगंज-३ कप्तानगंज नयां हाटमा गोलीमारी भऐको छ। दुइ समुदाई बीच झड़प हुदा गोली लागी केही स्थानीय घाइते भएके छ।ततकाल घाइतेलाइ बिराटनगर हॉस्पिटल लगीएको छ।थप अपडेट आउन बाकी ।
वीडियो :- सोशल मीडिया

24/07/2026

🚨 रौतहटमा भएको भनिएको हिंसात्मक घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल

सामाजिक सञ्जालमा रौतहट जिल्लाको गुजरा नगरपालिका–५ मा भएको भनिएको एक अत्यन्तै हिंसात्मक घटनाको भिडियो तीव्र रूपमा भाइरल भइरहेको दाबी गरिएको छ। भिडियोमा एक व्यक्तिमाथि घातक आक्रमण भइरहेको जस्तो देखिने दृश्य रहेको भन्दै व्यापक चर्चा भइरहेको छ।

यदि उक्त घटना वास्तविक हो भने, यसबारे सम्बन्धित निकायले निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने जनचासो व्यक्त भइरहेको छ।

भिडियो स्रोत: सामाजिक सञ्जाल

Address

Dubai

Telephone

+971544999483

Website

Alerts

Be the first to know and let us send you an email when fact and funny Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to fact and funny Creation:

Shortcuts

Share