02/05/2026
🎬 बहुप्रतिक्षित नेपाली चलचित्र पराल को आगो अब मे ८ देखि UAE, Qatar र Bahrain मा प्रदर्शन हुँदैछ! 🇳🇵✨
Ashish Entertainment द्वारा वितरण गरिएको यस उत्कृष्ट चलचित्रलाई आफ्ना परिवार तथा साथीहरूसँग नछुटाउनुहोस्। नेपाली कथावस्तुको शक्तिशाली प्रस्तुति अब मध्यपूर्वमा! 🍿🔥
#नेपालीचलचित्र #परालकोआगो