CB Nepal

CB Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CB Nepal, Film/Television studio, Dubai.

नेकपा एमालेका अध्यक्ष साथै पुर्व प्रधानमन्त्रीकेपी शर्मा ओलीलाई पित्तृ शोक परेको छ उनका पिता मोहनप्रसाद ओलीको पशुपति आर्...
13/03/2026

नेकपा एमालेका अध्यक्ष साथै पुर्व प्रधानमन्त्री
केपी शर्मा ओलीलाई पित्तृ शोक परेको छ
उनका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि

ललितपुर ३ (डा.तोसिमा कार्की) बिजय रास्वपा जय घन्टि बधाई छ
06/03/2026

ललितपुर ३ (डा.तोसिमा कार्की) बिजय रास्वपा जय घन्टि बधाई छ

06/03/2026
06/03/2026

काठमाडौंका १० वटै क्षेत्रमा 🔔
टिम नै विजय भएकोमा हार्दिक बधाई!
🔔 रञ्जु दर्शना – काठमाडौं १
🔔 सुनिल केसी – काठमाडौं २
🔔 राजु नाथ पाण्डे – काठमाडौं ३
🔔 पुकार बम – काठमाडौं ४
🔔 सस्मित पोखरेल – काठमाडौं ५
🔔 शिशिर खनाल – काठमाडौं ६
🔔 गणेश पराजुली – काठमाडौं ७
🔔 विराज भक्त श्रेष्ठ – काठमाडौं ८
🔔 डोल प्रसाद अर्याल – काठमाडौं ९
🔔 प्रदीप बिष्ट – काठमाडौं १०
✨ काठमाडौं क्षेत्रमा सबै ठाउँमा विजय हासिल गरेकोमा हार्दिक बधाई।

म एक पुरुष हुँ, र स्वीकार गर्छु कि हामी पुरुषहरूले सधै आफूलाई नै शक्तिशाली ठानेको समाजमा हुर्केका हौँ । हामीले सधैँ सुन्...
06/03/2026

म एक पुरुष हुँ, र स्वीकार गर्छु कि हामी पुरुषहरूले सधै आफूलाई नै शक्तिशाली ठानेको समाजमा हुर्केका हौँ । हामीले सधैँ सुन्दै आयौँ पुरुषले नै देश चलाउँछ, पुरुषले नै निर्णय गर्छ तर आज इतिहासले हामीलाई एउटा सुन्दर सत्य देखायो , नारी घर मात्र होईन परि आए, देश पनि सम्हाल्न सक्छिन् । आमा !
यदि हजुर असफल हुनुभएको भए, यो समाजले 'महिलाले कहाँ सक्छन् र' भन्दै फेरि पनि छोरीहरूको पखेटा काट्ने थियो । हजुरले त्यो वाक्यलाई इतिहासमै गलत सावित गरिदिनुभयो। पुरुषले भन्दा उत्कृष्ट ढङ्गले देश हाँक्न सकिन्छ भन्ने उदाहरण बनिदिनु भयकोमा धन्यवाद आमा! तपाईको यो साहसले आउने पुस्ताका हजारौं छोरीहरूलाई सपना देख्ने आँट दिएको छ।🙏🇳🇵

हिजो एक्लै लड्नुभयो, आज हामी सबैलाई बाटो देखाउनुभयो। धन्यवाद आमा, यो गौरवको लागि कोटि कोटि नमन 🥹🙏 - अर्जुन सापकोटा

जनताको विश्वास…🙏 (रन्जु दर्शना न्यौपाने)हजुरलाई बधाई अनि शुभकामना…🔔🌸 काठमाडौं क्षेत्र न: १
06/03/2026

जनताको विश्वास…🙏 (रन्जु दर्शना न्यौपाने)
हजुरलाई बधाई अनि शुभकामना…🔔🌸 काठमाडौं क्षेत्र न: १

रवि लामिछाने ।.................मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशा...
02/03/2026

रवि लामिछाने ।.................

मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने छैनन् । केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन् । कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ।

मैले चुनाव जितेँ भने संसद टेक्न पाउँदिन भनेर कुप्रचार गरिएको रहेछ, तर यीनीहरूलाई थाहा छैन कि संसद् नियमावली नमिचि रवि लामिछानलाई हिजो पनि रोक्न मिल्दैनथ्यो, भोलि पनि मिल्ने छैन ।अबको संसदमा न त्यस्तो सभामुख हुनेछन्, न त्यस्तो अत्याचार हुनेछ । चितवन-२ मा मैले तपाईँहरूको पूर्ण प्रतिनिधित्व गर्नेछु । मतदाताले गौरव गर्नेगरि काम गर्नेछु ।
देशैभरिका घन्टीवाहक उम्मेदवारहरूले मतदाताले गौरव गर्ने गरी, देशले गौरव गर्ने गरी काम गर्नेछन् ।

फाल्गुण १८ गते निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा...
02/03/2026

फाल्गुण १८ गते निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा गम्भिर घाईते भएका ७ जना जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याईएको छ ।

14/02/2026

महा शिव raatri मा के के गर्दा तपाईलाई राम्रो छ त हेर्नुहोस् पुरा भिडियो …………. Part 11

14/02/2026

महा शिव raatri मा के के गर्दा तपाईलाई राम्रो छ त हेर्नुहोस् पुरा भिडियो …………. Part 10

14/02/2026

महा शिव raatri मा के के गर्दा तपाईलाई राम्रो छ त हेर्नुहोस् पुरा भिडियो …………. Part 9

14/02/2026

महा शिव raatri मा के के गर्दा तपाईलाई राम्रो छ त हेर्नुहोस् पुरा भिडियो …………. Part 8

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when CB Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share