RSP Australia

RSP Australia Political Party

रास्वपाले आफ्ना सांसदलाई चैत ३-४ गते २ दिने आवासीय तालिम दिने।
16/03/2026

रास्वपाले आफ्ना सांसदलाई चैत ३-४ गते २ दिने आवासीय तालिम दिने।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग क्षेत्रीय समिति - अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) को प्रथम ...
25/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग क्षेत्रीय समिति - अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) को प्रथम अधिवेशन सम्पन्न भएकोमा बधाई दिन चाहन्छौं ।

नवगठित ACT समिति सदस्यहरूलाई हार्दिक बधाई र सफलताको शुभकामना!!

हार्दिक बधाई 🔔🔔
02/12/2024

हार्दिक बधाई 🔔🔔

09/11/2024

रास्वपा प्रवास केन्द्रीय प्रमुख तथा पार्टी उपसभापति माननीय डी. पी. अर्याल, पार्टि उपसभापति तथा माननिय डा. स्वर्णिम वाग्ले, केन्द्रिय सदस्य माननिय हरि ढकाल, माननिय सोबिता गौतम, माननिय सुमना श्रेष्ठ, पार्टि प्रबक्ता माननिय मनिस झा एवम प्रवास बिभाग सचिव श्री पदम राज पन्थि ज्यूहरूको उपस्थितिमा प्रवास नेपाली सम्पर्क बिभाग - अष्ट्रेलियाको केन्द्रिय कमिटि गठन घोषणा कार्यक्रमका लागि निम्न समयमा रास्वपाका सम्पुर्ण सदस्यहरुलाइ जोडिन हुन अनुरोध छ।

समय:
मिति: १० नोभेम्बर २०२४
दिनको १ बजे (सिड्नि समय अनुसार)

Join Zoom Meeting

https://uws.zoom.us/j/87323502169?pwd=FoJCFcWSWAtCRG1mQnKyuWZtYStKrK.1

Meeting ID: 873 2350 2169
Password: 193786

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

निधारमा लर्काएर सप्तरङ्गी टिकोहिँडिरहु सधैँ तिमी शिखरको बाटो ।ओखरमा फोरिदिएँ बाधाहरू मैले,जता पनि पुग दाजै घामभन्दा पहिल...
02/11/2024

निधारमा लर्काएर सप्तरङ्गी टिको
हिँडिरहु सधैँ तिमी शिखरको बाटो ।

ओखरमा फोरिदिएँ बाधाहरू मैले,
जता पनि पुग दाजै घामभन्दा पहिले।।

पेट भर्ने बाध्यताका कारणले आफ्नैहरूसँग भेट हुन नपाएर खाली हुने लाखौं निधारहरूले टिका भेट्ने भाइटिका यो देशले चाँडै पाओस्।
राज्यको अकर्मन्यता, निर्लज्जता‌ र प्रतिशोध विरुद्ध लड्ने आशीर्वाद र हिम्मत सबैलाई मिलोस्। भाइटिकाको सबैमा शुभकामना।

बडा दशैं २०८१ काे हार्दिक मंगलमय शुभकामना ।
12/10/2024

बडा दशैं २०८१ काे हार्दिक मंगलमय शुभकामना ।

29/06/2024
नेपाली क्रिकेट टोलीले आज युएई विरुद्धको शानदार जितपछि थप ४ वर्षको लागि एक दिवसीय (ODI) मान्यता सुरक्षित गरेको छ ।हार्दिक...
12/03/2023

नेपाली क्रिकेट टोलीले आज युएई विरुद्धको शानदार जितपछि थप ४ वर्षको लागि एक दिवसीय (ODI) मान्यता सुरक्षित गरेको छ ।
हार्दिक बधाई नेपाली टिमलाई !!
Pic Credit: CAN

तपाईं हामी सँग जोडीन चाहनु हुन्छ भने तपाईं सबैलाई स्वागत गर्न तयार छौ !!
21/02/2023

तपाईं हामी सँग जोडीन चाहनु हुन्छ भने तपाईं सबैलाई स्वागत गर्न तयार छौ !!

Address

Adelaide, SA

Alerts

Be the first to know and let us send you an email when RSP Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share