10/10/2026
एडिलेडमा दशैं विशेष लाइभ म्युजिक कार्यक्रम हुँदै
एडिलेडको Glenelg स्थित Sherpa Kitchen and Bar मा दशैंको अवसरमा Tsundue and the Band को लाइभ म्युजिक कार्यक्रम आयोजना हुने भएको छ।
अक्टोबर १७, शनिबार साँझ ६:३० बजेदेखि सुरु हुने कार्यक्रममा लाइभ संगीत, स्वादिष्ट नेपाली परिकार र रमाइलो वातावरणका साथ दशैं मनाउन सकिनेछ।