
30/09/2025
अष्ट्रेलियामा बडा दशैंको टिका साइत २०८२ (2025)
नेपालको अन्तर्राष्ट्रिय पञ्चाङ् निर्णय समितिले अष्ट्रेलियाका विभिन्न शहरहरूका लागि यस वर्षको दशैं टिकाको शुभ साइत निर्धारण गरेको छ।
📌 टिकाको शुभ साइत
साइतमा टिका लगाउनु उत्तम मानिन्छ। तर यदि साइतमा सम्भव नभएमा पूर्णिमा सम्म टिका लगाउन सकिनेछ।