Ahileko News

Ahileko News For news, views, information and Entertainment from all over the World

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
18/12/2025

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

सरकारी जागिर खाने सोचिरहनुभएको छ ? लोकसेवा आयोगले बिभिन्न समूहमा २ सय ५४ जना मागेको छ ।-Details in the comment
17/12/2025

सरकारी जागिर खाने सोचिरहनुभएको छ ? लोकसेवा आयोगले बिभिन्न समूहमा २ सय ५४ जना मागेको छ ।
-Details in the comment

इसेवामा रोजगारीको अवसर-Details in the comment
17/12/2025

इसेवामा रोजगारीको अवसर
-Details in the comment

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभि...
01/12/2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पोखरा र भैरहवा विमानस्थलसहित ६० अर्बका परियोजनामा भ्रष्टाचार, २ वर्षदेखि छानविनमा आलटाल गर्दै अख्तियार
28/11/2025

पोखरा र भैरहवा विमानस्थलसहित ६० अर्बका परियोजनामा भ्रष्टाचार, २ वर्षदेखि छानविनमा आलटाल गर्दै अख्तियार

मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य, नयाँ दलको हकमा दर्ता गराएको नम्बरका आधारमा पार्टीको निर्वाचन चिह्न रहने
28/11/2025

मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य, नयाँ दलको हकमा दर्ता गराएको नम्बरका आधारमा पार्टीको निर्वाचन चिह्न रहने

25/11/2025

महेश बस्नेत जहाँ पुग्छन्, त्यहीँ तनाब
आज सुर्खेतमा जे भयो ...

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि छुटे दुर्गा प्रसाईं ।
23/11/2025

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि छुटे दुर्गा प्रसाईं ।

दुर्गा प्रसाईं समूहले भोलिदेखि गर्ने भनेको बन्दसहित हड्तालका कार्यक्रम फिर्ता, शान्तिपूर्ण कार्यक्रम गर्ने ।
22/11/2025

दुर्गा प्रसाईं समूहले भोलिदेखि गर्ने भनेको बन्दसहित हड्तालका कार्यक्रम फिर्ता, शान्तिपूर्ण कार्यक्रम गर्ने ।

19/11/2025

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज

जेनजी आन्दोलनपछि नयाँ ७ दल दर्ता, २८ वटा लाइनमा
19/11/2025

जेनजी आन्दोलनपछि नयाँ ७ दल दर्ता, २८ वटा लाइनमा

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने
19/11/2025

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने

Address

Chandragiri-9
Adelaide, SA
44600

Alerts

Be the first to know and let us send you an email when Ahileko News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ahileko News:

Share