09/09/2026
📚फिरफिरे अब अष्ट्रेलियामा उपलब्ध! 🇦🇺🇳🇵
नेपाली साहित्यप्रेमीहरूका लागि खुसीको खबर! बुद्धीसागरको चर्चित उपन्यास “फिरफिरे” अब Nepali Books Australia मा उपलब्ध छ।
कर्णाली ब्लुज र एक्लो का प्रिय लेखक को उत्कृष्ट सिर्जना “फिरफिरे” ले जीवन, सम्बन्ध, सपना र समयका अनेक आयामलाई मन छुने शैलीमा प्रस्तुत गरेको छ। नेपाली साहित्य मन पराउने हरेक पाठकका लागि यो पुस्तक एक उत्कृष्ट रोजाइ हो।
✅ अष्ट्रेलियाभर निःशुल्क डेलिभरी