TeenAger’s Nepal

TeenAger’s Nepal Howdy! Welcome to TeenAger’s Nepal.

11/09/2025

गज्जब उपाय लगाए माथिबाट, सबैलाई जागै राखे पछि चोरी डकैतीको सम्भावना कम हुन्छ भनेर।

Banyo ta desh?
11/09/2025

Banyo ta desh?

11/09/2025
हरेक ग्रुपमा यस्तै केटाहरु हुन्छन
10/09/2025

हरेक ग्रुपमा यस्तै केटाहरु हुन्छन

10/09/2025

केपी प्रचण्ड र शेरे ले भनेकै थिए हाम्रो विकल्प छैन भनेर।
हो रहेछ क्याहो ?🤣

10/09/2025

बरु दुर्गेस थापालाइ प्रधानमन्त्री बनाम दुस्मन हेरेको हेरेइ त हुन्छ

10/09/2025

बर्मझियाका बाजेका पेडा जस्तै गार्हो भो असली जेन्जी कुन हो भनेर चिन्न

10/09/2025

लौन हर्कु लाई अहिले PM बनाएर भोलि बिहान AM बनाईदिम

10/09/2025

Best idea
"गोला प्रथा"

10/09/2025

धन्न जानु अघि फेसबुक खोल्देर गए, नत्र प्रधानमन्त्री बनाऊन भोट कसरी हाल्थे अहिले

अब टुङो लाग्छ निर्णय 😂
10/09/2025

अब टुङो लाग्छ निर्णय 😂

10/09/2025

प्रचण्डलाई बनाम, खुसी हुँदै आउँछन् अनि आएसी हिसाब मिलाम

Address

Adelaide, SA

Website

Alerts

Be the first to know and let us send you an email when TeenAger’s Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TeenAger’s Nepal:

Share