SBS Nepali

SBS Nepali SBS is the national multilingual, multicultural, and Indigenous media organisation for all Australians.

Use of this account is subject to SBS Terms and Conditions sbs.com.au/terms

Feedback or complaints sbs.com.au/complaints From its beginnings in 1975, SBS has evolved into a contemporary, multiplatform and multilingual media organisation with six distinctive free-to-air TV channels in SBS, National Indigenous Television (NITV), SBS VICELAND, SBS Food, SBS World Movies, and SBS WorldWatch; an exten

sive radio, audio, and language content network providing more than 60 culturally and linguistically diverse communities with services in their preferred language; and an innovative digital offering, including streaming destination SBS On Demand, available to audiences anytime, anywhere. Follow us on Twitter: twitter.com/SBS
Follow us on Instagram: instagram.com/sbs_australia

HOUSE RULES
This page is a way to get updates, the latest information, promotions and more for SBS and our shows. We'd love for you to leave comments, share photos and videos here. However, please always be respectful of others otherwise or we might need to take down your comments. We also reserve the right to remove spam, reposts, repetitive comments, and those that attempt to interrupt or derail a conversation between other members of the community. Whilst we welcome contributions to our page, we do not endorse the content of those contributions. Contributions should comply with SBS' Network Terms and Conditions and Privacy Policy which are linked clearly below. Network Terms and Conditions
sbs.com.au/terms
Privacy Policy
sbs.com.au/privacy

सन् १९७५ मा स्थापना भएदेखि, एसबीएस एक समकालीन, बहुमाध्यम, र बहुभाषी संचार संस्थामा परिणत भएको छ। एसबीएस, राष्ट्रिय आदिवासी टेलिभिजन (एनआइटिभी), एसबीएस भाइसल्याण्ड, एसबीएस फूड, एसबीएस वर्ल्ड मुभिज, र एसबीएस वर्ल्डवच सहितको छ विशिष्ट नि:शुल्क टिभी च्यानलहरु; ६० भन्दा बढी सांस्कृतिक र भाषिक विविधता रहेका समुदायहरुका लागि उनीहरुकै चाहना बमोजिमका भाषामा एक व्यापक रेडियो, अडियो, र गैर-अंग्रेजी सामग्रीहरुहरु सहितका सेवाहरु; र भिडियो हेर्न मिल्ने गन्तव्य एसबीएस अनडिमाण्ड लगायतको एक नवप्रवर्तनशील डिजिटल सेवा, जुन दर्शकहरुका लागि जुनसुकै समय र जुनसुकै स्थानहरुमा पनि उपलब्ध रहने सेवाहरु प्रस्तुत गर्दछ।

हामीलाई ट्विटरमा फलो गर्नुहोस्: twitter.com/SBS
हामीलाई इन्स्टाग्राममा फलो गर्नुहोस्: instagram.com/sbs_australia

प्रयोगका सर्तहरू:
यो फेसबुक पेज, एसबीएस र हाम्रा कार्यक्रमहरू बारे पछिल्ला समाचार, जानकारी, विज्ञापन र थप विषयवस्तु प्राप्त गर्ने एउटा माध्यम हो।
तपाईँले यहाँ आफ्ना विचारहरू व्यक्त गरेको, फोटो र भिडियोहरू सेयर गरेको हामी हेर्न चाहन्छौँ।
तर, कृपया अरू व्यक्तिहरू प्रति आदरपूर्वक व्यवहार गर्नुहोस्। त्यसो नगरेको खण्डमा, हामीले तपाईँका कमेन्टहरू हटाउन पर्ने हुन सक्छ।
स्प्याम, रिपोस्ट, पटक-पटक राखिएका कमेन्टहरू, र समुदायका अन्य सदस्यहरू बिचको कुराकानीलाई रोक्ने वा भङ्ग गर्ने प्रयास गर्नेहरूलाई हटाउने सम्पूर्ण अधिकार हामी राख्दछौँ।
हाम्रो फेसबुक पेजमा गरिने योगदानहरूलाई हामीले स्वागत गरे तापनि, त्यसमा समावेश रहेका विषयवस्तु प्रति हाम्रो समर्थन रहँदैन।
योगदानहरूले एसबीएस नेटवर्कका सर्त र नियमहरूका साथै गोपनीयता नीतिको पालना गर्नुपर्ने हुन्छ, जुन निम्न लिङ्कहरूमा प्रस्ट पारिएका छन्।

नेटवर्कका सर्त र नियमहरू
sbs.com.au/terms
गोपनीयता नीति
sbs.com.au/privacy

फुटबल प्रेमीहरूका लागिः आउँदो फिफा विश्व कप २०२६ बारे तपाईँलाई थाहा हुनु पर्ने कुराहरू⚽
26/12/2025

फुटबल प्रेमीहरूका लागिः आउँदो फिफा विश्व कप २०२६ बारे तपाईँलाई थाहा हुनु पर्ने कुराहरू⚽



अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा संयुक्त राज्य अमेरिका, प्याराग्वे सँगै एउटा युरोपियन राष्ट्रसँग समूह 'डी' ब...

क्रिसमसको दिन मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्’ अनियन्त्रित भएको भन्दै एन्टी-डेफम...
26/12/2025

क्रिसमसको दिन मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्’ अनियन्त्रित भएको भन्दै एन्टी-डेफमेसन कमिसनले शाही आयोगको पुनः माग गरेको छ।

#अस्ट्रेलिया #नेपाली #अपडेट

क्रिसमसको बिहान मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्’ अनियन्त्रित भएको भन्....

25/12/2025

“They thought we were complete nuts.”
How an Elvis festival went from backlash to becoming part of Parkes’ identity.

ABBA and Elvis in the Outback | Watch on SBS On Demand

‘मेलबर्न आध्यात्मिक उत्सव २०२५’मा तपाईँ पनि पुग्नु भएको थियो कि? #अस्ट्रेलिया  #नेपाली  #समुदाय
25/12/2025

‘मेलबर्न आध्यात्मिक उत्सव २०२५’मा तपाईँ पनि पुग्नु भएको थियो कि?

#अस्ट्रेलिया #नेपाली #समुदाय

अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्.....

25/12/2025

Prime Minister Anthony Albanese and Opposition leader Sussan Ley have shared their Christmas messages for Australians.

Both politicians expressed their gratitude for those working over the holiday period and acknowledged the "courage" of Australians in the wake of the Bondi Beach terror attack.

For the latest news, visit: https://bit.ly/4nWvzcP

यो छुट्टीमा तपाईँलाई काम लाग्न सक्ने जानकारी! ⬇️
25/12/2025

यो छुट्टीमा तपाईँलाई काम लाग्न सक्ने जानकारी! ⬇️



क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हु...

24/12/2025

The heat, the hats, and a love for cricket - 75 glorious years of the Boxing Day Test🏏

प्रदर्शन विरोधी कानून र कडा बन्दुक नियन्त्रण सम्बन्धी विवादास्पद मानिएका नियमहरू न्यु साउथ वेल्सको लामो संसदीय बहसपछि पा...
24/12/2025

प्रदर्शन विरोधी कानून र कडा बन्दुक नियन्त्रण सम्बन्धी विवादास्पद मानिएका नियमहरू न्यु साउथ वेल्सको लामो संसदीय बहसपछि पारित भएका छन्।

#अस्ट्रेलिया #नेपाली #अपडेट

प्रदर्शन विरोधी कानून र कडा बन्दुक नियन्त्रण सम्बन्धी विवादास्पद मानिएका नियमहरू क्रिसमस इभको बिहानसम्म चलेको ...

23/12/2025

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टरका उपाध्यक्ष केशव कँडेलसँगको पूरा कुराकानी यहाँ सुन्नुहोस् 👉 https://www.sbs.com.au/language/nepali/ne/podcast-episode/anmc-festival-dec-2025/i25a83hkv

#अस्ट्रेलिया #मेलबर्न #नेपाली #समुदाय

गत सात दिन नेपालमा के-के भयो? #नेपाल  #साप्ताहिक  #अपडेट
23/12/2025

गत सात दिन नेपालमा के-के भयो?

#नेपाल #साप्ताहिक #अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा .....

छुट्टीको समयमा हुने धेरै आँखाका चोटहरू असुरक्षित खेलौनाका कारण हुने विज्ञहरूको भनाइ।थप पोडकास्टमा सुन्नुहोस्: https://ww...
23/12/2025

छुट्टीको समयमा हुने धेरै आँखाका चोटहरू असुरक्षित खेलौनाका कारण हुने विज्ञहरूको भनाइ।

थप पोडकास्टमा सुन्नुहोस्: https://www.sbs.com.au/language/nepali/ne/podcast-episode/weekly-aus-wrap-231225/kwd1fyfv9

#अस्ट्रेलिया #नेपाली #अपडेट

Address

14 Herbert Street
Artarmon, NSW
2064

Opening Hours

Monday 9:30am - 6pm
Tuesday 8:30am - 5:30pm
Wednesday 8:30am - 5:30pm
Thursday 8:30am - 6pm
Friday 8:30am - 4pm

Alerts

Be the first to know and let us send you an email when SBS Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

नमस्ते, स्वागत छ तपाईंलाई एसबीएस नेपालीको फेसबुक पृष्ठमा !!

SBS Nepali is part of SBS Radio. The world's most linguistically diverse media entity, SBS Radio is many things to many people: news, information, entertainment, education.

Today SBS Radio is a bridge linking to the 4+ million Australians who speak a language other than English.

Find out how to listen to SBS Nepali on radio, TV, podcast and via the SBS Radio app at sbs.com.au/language/Nepali/program