Dainik khabar- दैनिक खबर

Dainik khabar- दैनिक खबर कृपया यो लिंक किलिक गरेर हाम्रो गुरुप जोइन गर्नु हुन अनुरोध गर्दछु ! https://www.facebook.com/groups/492073415401995

Breaking news : महेश बस्नेतलाई भर्खर प्रहरि ले घरबाटै प्रकाउ गरेको खबर छ ।
30/09/2025

Breaking news : महेश बस्नेतलाई भर्खर प्रहरि ले घरबाटै प्रकाउ गरेको खबर छ ।

Wow... Eligible GenZs can register to Vote, मतदाता नामावली खुल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७...
24/09/2025

Wow... Eligible GenZs can register to Vote, मतदाता नामावली खुल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ!

Minister Mahabir Pun writes: "मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहो...
24/09/2025

Minister Mahabir Pun writes:
"मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नका'ट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने!"

गृह मन्त्रालय बाट सोक मनाउनको लागि सार्बजनिक बिदा घोसना
16/09/2025

गृह मन्त्रालय बाट सोक मनाउनको लागि सार्बजनिक बिदा घोसना

16/09/2025

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आग"लागी र तोड"फोड भएको पार्टी केन्द्रीय कार्यालय अवलोकन गर्दै!

शहीदहरूको अन्तिम यात्रा आज साँझ ४ बजे बाट चक्रपथ देखि पशुपति सम्म: Hami Nepal has announced that  authorities have decid...
15/09/2025

शहीदहरूको अन्तिम यात्रा आज साँझ ४ बजे बाट चक्रपथ देखि पशुपति सम्म: Hami Nepal has announced that authorities have decided to do a Tribute March from Chakrapath -> Sukedhara -> Chabhil -> Pashupati from 4 PM today. All the bodies of martyrs will be taken with dignity to Pashupati for Final rites.
Source: RONB

अहिले सपथ लिँदै गरेका अर्थ मन्त्री रामेश्वर खनालले - आफ्नै गाडी चढ्ने , सरकारी गाडिको प्रयोग नगर्ने- सरकारी निवास नलिने-...
15/09/2025

अहिले सपथ लिँदै गरेका अर्थ मन्त्री रामेश्वर खनालले
- आफ्नै गाडी चढ्ने , सरकारी गाडिको प्रयोग नगर्ने
- सरकारी निवास नलिने
- पिएसओ नलिने
- नाम अगाडि माननीय नलेख्ने
माग गरेका छन् ।

15/09/2025

शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा फिर्ता गर्नुपर्छ ।
सहमत भएYes
नत्र No

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त...
15/09/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा रामेश्वर खनालले आज सपथ लिँदैछन् ।

Breaking: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी छिन्!
14/09/2025

Breaking: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी छिन्!

नेपाल सरकारले आगामी आम चुनावको लागि फागुन २१ लाई मिति घोषणा गरेको छ भने निर्वाचन आयोगले मतदाता दर्ता जारी रहने पुष्टि गर...
14/09/2025

नेपाल सरकारले आगामी आम चुनावको लागि फागुन २१ लाई मिति घोषणा गरेको छ भने निर्वाचन आयोगले मतदाता दर्ता जारी रहने पुष्टि गरेको छ। १६ वर्ष र सोभन्दा माथिका नागरिकता भएका नागरिकहरूले दर्ता गर्न सक्छन्, यद्यपि फागुन २० सम्ममा १८ वर्ष पूरा हुनेहरूले मात्र मतदान गर्न योग्य छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव घोषणाले मतदाता सूची अद्यावधिकलाई रोक्दैन, सबै योग्य नागरिकहरूले दर्ता गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दै जोड दिए।

निवर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पूर्ण सहभागिताको लागि, विशेष गरी युवा मतदाताहरूलाई समायोजन गर्न, जनरल जेड आन्दोलनले माग गरे अनुसार दर्ता निर्वाचनको १२० दिन अघिसम्म जारी रहनुपर्ने उल्लेख गरे। यो प्रक्रियालाई कानुनी रूपमा समर्थित सुनिश्चित गर्न संशोधन प्रस्ताव गरिएको छ।

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोषणा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १०-१० लाख पनि...
14/09/2025

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोषणा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १०-१० लाख पनि दिने भएको छ!

अहिले सम्म ७२ जनाको मृ"नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोषणा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १०-१० लाख पनि दिने भएको छ!

PS. अहिले सम्म ७२ जनाको मृ"त्यु भएको छ!

Address

Asquith, NSW
2077

Alerts

Be the first to know and let us send you an email when Dainik khabar- दैनिक खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share