29/08/2026
यदि तपाईंका कुनै आफन्त रसुवा–भोटेकोशीको बाढीमा हराइरहनुभएको छ भने, नेपाल सरकारले पहिचान हुन नसकेका शवहरूको तस्बिर सार्वजनिक गरेको छ। आफन्तको खोजीका लागि ती तस्बिरहरू हेर्न सक्नुहुन्छ।
तर तस्बिरहरू निकै बीभत्स र हृदयविदारक छन्। हेर्नुअघि मानसिक रूपमा तयार हुनुहोस्। 🙏 comment मा 👇️