Btmrocks Publication

Btmrocks Publication Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Btmrocks Publication, News & Media Website, Birtamod, Auburn.
(1)

B.t.m.Rocks Publication Pvt.Ltd (www.ebtmrocks.com) को आधिकारिक पेजमा यहाँलाई स्वागत छ।तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555

यस्तो रहयो झापा को विर्तामोड मा जारी विर्तामोड पर्यटन तथा फुड फेस्टिवल २०८२ को चौथो दिन पौष ४ गते स्थानीय कलाकार हरुको स...
19/12/2025

यस्तो रहयो झापा को विर्तामोड मा जारी
विर्तामोड पर्यटन तथा फुड फेस्टिवल २०८२ को चौथो दिन पौष ४ गते स्थानीय कलाकार हरुको साथ भोली पौष ५ गते रास्टिय कलाकार गायीका विन्दु परियार को विसेस प्रस्तुती रहनेछ
महोत्सव ➡️ मंशिर २९ गते देखी....
आयोजक ➡️ लक्ष्मीधाप खेलकुद क्लव/वसपार्क युथ क्लब
मिडिया पर्टनर ➡️ Btmrocks Publication
सहयोगी संस्था ➡️ चाहाना समुह
पावर्ड वाई ➡️ Rudbull
सेक्युरि पार्टनर ➡️ Rt force
साउन्ड सिस्टम ➡️ Mk sounds

19/12/2025

झापा को विर्तामोड मा जारी विर्तामोड पर्यटन तथा फुड फेस्टिवल महोत्सव २०८२ मा भोली पौष ५ गते चर्चित राष्ट्रिय कलाकार गायीका बिन्दु परियार को विसेस संगितिक प्रस्तुती रहनेछ साथै
पौष ६ गते चर्चित तथा लोकप्रिय गायक प्रकाश सपुत को विसेस संगितिक प्रसतुती रहनेछ ।
महोत्सव ➡️ मंशिर २९ गते देखी....
आयोजक ➡️ लक्ष्मीधाप खेलकुद क्लव/वसपार्क युथ क्लब
मिडिया पर्टनर ➡️ Btmrocks Publication
सहयोगी संस्था ➡️ चाहाना समुह
पावर्ड वाई ➡️ Redbull
सेक्युरि पार्टनर ➡️ Rt force
साउन्ड सिस्टम ➡️ Mk sounds

19/12/2025

चलचित्र झै देखिने दृस्य
रवी लामिछाने को रिहाई मा

३ करोड ७४ लाख बढी बैंक ज्ञारेन्टी बुझाएर  थुनामुक्त भएका रवि लामिछानेलाई विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिन...
19/12/2025

३ करोड ७४ लाख बढी बैंक ज्ञारेन्टी बुझाएर थुनामुक्त भएका रवि लामिछानेलाई विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ । देशभित्र भ्रमणमा भने कुनै रोकटोक नभएको जानकारी प्राप्त भएको छ।

19/12/2025
19/12/2025

विर्तामोड पर्यटन तथा फुड फेस्टिभल महोत्सव २०८२ मा आज पौष ४ गतेवाट , रमाईलो हाउजी खेल पनी सॅचालन हुनेछ ।
समय : साझ ७ वजेवाट
स्थान : महोत्सव स्थल मॅगलअकता टोल विर्तामोड ५ झापा

19/12/2025

:- राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछाने नँखु कारागारबाट रिहा भई भैरहवा जानका लागि काठमाडौँ एयरपोर्ट पुगेका छन्।

19/12/2025

news :- रवि लामिछानेलाई नख्खु कारागारबाट भैरहवा लाने तयारी हुँदै गरेको जानकारी प्राप्त भएको छ।

यस्तो रहयो झापा को विर्तामोड मा जारी विर्तामोड पर्यटन तथा फुड फेस्टिवल २०८२ को तेस्रो दिन पौष ३  गते  राष्ट्रिय कलाकार (...
18/12/2025

यस्तो रहयो झापा को विर्तामोड मा जारी
विर्तामोड पर्यटन तथा फुड फेस्टिवल २०८२ को तेस्रो दिन पौष ३ गते राष्ट्रिय कलाकार (गायीका ) एन्जीला रेग्मी को विसेस संगितिक प्रस्तुती ।
भोली पौष ४ गते स्थानीय कलाकार हरुको प्रस्तुती रहनेछ भने प्रवेस निशुल्क रहनेछ 🆓️🆓️🆓️
महोत्सव ➡️ मंशिर २९ गते देखी....
आयोजक ➡️ लक्ष्मीधाप खेलकुद क्लव/वसपार्क युथ क्लब
मिडिया पर्टनर ➡️ Btmrocks Publication
सहयोगी संस्था ➡️ चाहाना समुह
पावर्ड वाई ➡️ Rudbull
सेक्युरि पार्टनर ➡️ Rt force
साउन्ड सिस्टम ➡️ Mk sounds

18/12/2025

झापा को विर्तामोड मा जारी विर्तामोड पर्यटन तथा फुड फेस्टिवल महोत्सव २०८२ मा यही पौष ६ गते चर्चित तथा लोकप्रिय गायक प्रकाश सपुत को विसेस संगितिक प्रसतुती रहनेछ ।
महोत्सव ➡️ मंशिर २९ गते देखी....
आयोजक ➡️ लक्ष्मीधाप खेलकुद क्लव/वसपार्क युथ क्लब
मिडिया पर्टनर ➡️ Btmrocks Publication
सहयोगी संस्था ➡️ चाहाना समुह
पावर्ड वाई ➡️ Redbull
सेक्युरि पार्टनर ➡️ Rt force
साउन्ड सिस्टम ➡️ Mk sounds

Address

Birtamod
Auburn, NSW
57204

Alerts

Be the first to know and let us send you an email when Btmrocks Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Btmrocks Publication:

Share