Nepal नेपाल

Nepal नेपाल Like & follow us! Join this beautiful journey together! Jay Nepal 🇳🇵❣️

नेपाल हाम्रो शान, सबै नेपालीको साझा चौतारी।
संस्कृति, इतिहास, प्रकृति र पहिचानको जगेर्ना गरौं।
हामी नेपाली, एकतामा बल, सँगै अघि बढौं।

If you’re Nepali, this page is for you!

21/07/2025

आज श्रावण महिनाको पहिलो सोमबार, आराध्यदेव भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।। ❤️
भगवान् शिवको आशिर्वादले हजुरहरूको जीवनमा आनन्द, प्रेम र सकारात्मक ऊर्जा भरियोस्।
ॐ नमः शिवाय। 🙏🕉️

मौसम अपडेट : केहि सुस्ताएको मनसुनले फेरि गति बढाउदै छ। भोलि दिउँसोसम्म मनसुन सक्रिय हुने देखिन्छ। सोमबारसम्म मेचीदेखि मह...
20/07/2025

मौसम अपडेट : केहि सुस्ताएको मनसुनले फेरि गति बढाउदै छ। भोलि दिउँसोसम्म मनसुन सक्रिय हुने देखिन्छ। सोमबारसम्म मेचीदेखि महाकालीसम्म नै क्रमश पानी पर्नेछ। आइतबार पूर्वी, मध्य क्षेत्रमा बढी केन्द्रित हुने वर्षा सोमबार भने मध्य पश्चिम र सुदुर पश्चिम केन्द्रित हुनेछ। मौसमप्रति सजग रहनु होला।

आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः

आज आइतबार, श्री आनन्द भैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏Statue of Lord Ananda Bhairav in Gyaneshwor, Kathmandu, N...
20/07/2025

आज आइतबार, श्री आनन्द भैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏

Statue of Lord Ananda Bhairav in Gyaneshwor, Kathmandu, Nepal 📍

Photo: subhash_man_sangat

🕉️ आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले सबैको दिन शुभ होस् ! ❤️🙏
19/07/2025

🕉️ आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले सबैको दिन शुभ होस् ! ❤️🙏

जति ढिला सुते पनि निन्द्रा बिहान सम्म हो !जति छिटो हिडे पनि यात्रा चिहान सम्म हो !सुभ रात्री
18/07/2025

जति ढिला सुते पनि निन्द्रा बिहान सम्म हो !
जति छिटो हिडे पनि यात्रा चिहान सम्म हो !

सुभ रात्री

आज शुक्रबार, भगवान हनुमानले हामी सबैको कल्याण गरून्! 🕉️Jay Hanuman, Jay Bajrangbali 🙏
18/07/2025

आज शुक्रबार, भगवान हनुमानले हामी सबैको कल्याण गरून्! 🕉️

Jay Hanuman, Jay Bajrangbali 🙏

Childhood photograph of artist Santosh Panta..
17/07/2025

Childhood photograph of artist Santosh Panta..

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।
17/07/2025

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।

17/07/2025

बरु सबै महिना नखाएको राम्रो होला । तर साउनमा माछा मासु खान हुन्न भनेर, कसले कहिलेदेखि चलन चलाएको हो ?
जहाँसम्म मलाई सम्झना छ, पहिले गाँउघरमा दशैँ, माघे सङ्क्रान्ती, चैते दशैँ र साउने सङ्क्रान्ती मात्रै मासु पाक्ने गर्थ्यो !!

आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं...
17/07/2025

आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ।
साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना !!

Address

Barangaroo, NSW

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 1pm
Sunday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when Nepal नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal नेपाल:

Share

1 like For Nepal

1 like For Nepal