
16/07/2025
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक २०८२/०८३ मा कामदारको ज्याला, स्थानीय निर्माण सामग्री, आयातित निर्माण सामग्री सामग्री, मेसिन तथा उपकरणहरुको भाडा, तथा अन्य विभिन्न सामग्रीहरुको दररेट निर्धारण गरेको हो ।
म्याग्दीमा आगामी आर्थिक वर्षका लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अ.....