NepMelo Studio

NepMelo Studio We are a group of Nepali people who know the depth and feel of Nepali music. We respect and do follow the culture and tradition of our music.

We have unique instruments, unique beats, and a unique way to present the music. Our plans are simple:

Nepal VS West Indies Tonight 12am Australia TimeFor Australia and New Zealand U can Watch Live here
27/09/2025

Nepal VS West Indies Tonight 12am Australia Time
For Australia and New Zealand
U can Watch Live here

We are a group of Nepali people who know the depth and feel of Nepali music. We respect and do follow the culture and tradition of our music. We have unique instruments, unique beats, and a unique way to present the music. Our plans are simple: NepMelo is a Nepali group that is operated by Nepali pe...

भोलि दिउँसो ३ बजे
29/07/2025

भोलि दिउँसो ३ बजे

Our Next release
15/07/2025

Our Next release

https://nepmelo.com/projects/nepmelo-singers-on-mic-gayaka-sajata-panadaStarting From Tomorrow
17/01/2025

https://nepmelo.com/projects/nepmelo-singers-on-mic-gayaka-sajata-panada
Starting From Tomorrow

नेपमेलो म्युजीकले नया अवधारणा सहीत सुरुवात गरेको नेपमेलो सिंगर अन माईक अन्तरगत पहीलो गीत सार्वजनीक भएको छ । गीत .....

https://www.youtube.com/watch?v=hquI7td8HdIसाली हो भाटु हो । भर्खरै रीलीज भएको यो मीठो नेपाली थारु गीत कस्तो लाग्छ प्रति...
30/11/2024

https://www.youtube.com/watch?v=hquI7td8HdI
साली हो भाटु हो ।
भर्खरै रीलीज भएको यो मीठो नेपाली थारु गीत कस्तो लाग्छ प्रतिक्रीया दीनुहोला ।

is the Presentation of NepMelo Cheering Together with Srijan KharelSali Ho Vatu Ho साली हो भाटु ...

विगत छ महिनादेखि हातखुट्टै धोएर लागेको यही प्रोजेक्टको लागि हो ।   अब हामीले सेलेक्ट गरेका गीतहरु मध्ये निकै धेरै मिठा म...
15/11/2024

विगत छ महिनादेखि हातखुट्टै धोएर लागेको यही प्रोजेक्टको लागि हो ।
अब हामीले सेलेक्ट गरेका गीतहरु मध्ये निकै धेरै मिठा मिठा गीतहरू तपाईँहरूको माझमा ल्याउँदैछौ हाम्रो स्टेजबाट । उकाली ओराली र यस क्रममा साथ दिने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ । Watch n Drop your Comments

NepMelo Presents Singer On Mic Singer SUJATA PANDEYLyrics/MusicTej Parsad PandeyMusic ProducerSanjeev BarayaliRecording StudioReal Time Flute RATNA FLUTEPrec...

Hello Everyone नमस्कार From NepMelo YouTube and NepMelo Studio.Singers On Mic मा गीतहरु Selection गर्ने काम भैरहेको छ । ...
06/11/2024

Hello Everyone नमस्कार From NepMelo YouTube and NepMelo Studio.
Singers On Mic मा गीतहरु Selection गर्ने काम भैरहेको छ । हामीलाई प्राप्त भएका करीव २५० गीतहरु मध्य हामीले २० गीत पहीलो चरणमा छनोट गर्ने छौ । केही छनोट भएका नामहरु
Sujata Pandey- Butwal
Sarika Ghimire- Kathmandu
Sumit Suman- Kathmandu
Prakash Magar- Dharan
Prajwol Shrestha- Kathmandu
Thank You lots

Dear All Thank You For your wonderful participation on Singers on Mic Project.तपाईंको सहभागिताको लागि धेरै धेरै धन्यवाद ...
01/11/2024

Dear All Thank You For your wonderful participation on Singers on Mic Project.
तपाईंको सहभागिताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजको दिनबाट हाम्रो अवधि सकिएको छ। त्यसकारण हामीले तपाईंको गीतहरु छानेर हामी तपाईँहरूलाई सम्पर्क गर्नेछौँ। हजुरहरूको सहभागिताको लागि धेरै धेरै धन्यवाद। तिहारको धेरै धेरै शुभकामना छ।

शुभ दिपावली । मंगलमय होस सबैजनाको
01/11/2024

शुभ दिपावली । मंगलमय होस सबैजनाको

NepMelo Singers On Mic मा हामीले आशा गरेको भन्दा निकै धेरै गीतहरु आइसकेका छन्। तपाईँको सहभागिताको लागि उच्च कदर गर्दै धे...
14/10/2024

NepMelo Singers On Mic मा हामीले आशा गरेको भन्दा निकै धेरै गीतहरु आइसकेका छन्।
तपाईँको सहभागिताको लागि उच्च कदर गर्दै धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
तपाईँले पठाउनुभएको हरेक मेलोडी हरेक Lyrics हरु हामीसँग सुरक्षित हुन्छ। हामीबाट बाहिर जाँदैन हजुर ढुक्क हुन सक्नुहुन्छ ।

Address

11, 16-20 Kent Street
Blacktown, NSW

Alerts

Be the first to know and let us send you an email when NepMelo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepMelo Studio:

Share