06/01/2026
हरियो टाउके हाँस चरा
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित खौसापुर कृत्रिम जलाशय क्षेत्रमा देखिएका हरियो टाउके हाँस चरा । नेपाल तथा छिमेकी मुलुकका उच्च हिमाली भू–भागबाट चिसो याम सुरु भएसँगै उपयुक्त तापक्रम र सुरक्षित बासस्थानको खोजीमा यी पाहुना चराहरू हरेक वर्ष यहाँ आउने गर्दछ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
#सिस्ने